मुख्य समाचार
खेलकूद
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला आयोजना गर्ने भएको छ । कात्तिक १ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने छ । क्यानले आज बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार सहभागी टिमले डबल राउण्ड लिग खेल्ने छन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन्स गेम्समा पदक जितेका नेपाली खेलाडीहरुसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरु उपस्थित थिए । भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ...
। भारतका रोहित शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाएका छन् । बुधबार अफगानिस्तानविरुद्ध शतक बनाएसँगै उनले यो रेकर्ड बनाएका हुन् । उनले ६३ बलमा १०० रन पुरा गरेका हुन् । यो एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक ...
। विश्वकप क्रिकेटमा कप्तान रोहित शर्माको कीर्तिमान प्रदर्शनमा भारतले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ । दिल्लीमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । उनले ६३ बलमा १०० रन ...
। मलेसियामा आजदेखि सुरु हुने एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ । समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो । आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो ...
काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् । सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र ...
काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालल आज घरेलु मैदानमा लाओससँग खेल्दैछ । होम एण्ड अवेका आधारमा हुने प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंमा हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा साढे ५ बजे सुरु हुनेछ । नेपाली फुटबलको भविष्यको लागि नै महत्वपूर्ण रहेको यस खेलको पहिलो खेलमा घरेलु दर्शकको ...
— नेपालले विश्वकप छनोट प्रारम्भिक चरणमा बिहीबार लाओसको सामना गर्दैछ र त्यसको अघिल्लो दिन २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३४ सदस्यीय टिम घोषणा गरेका हुन् । नेपालले दशरथ रंगशालामा हुने पहिलो लेगको खेलमा लाओससँग भिड्न लागेको हो । दोस्रो लेगको खेल लाओसमै हुनेछ । घोषित टिममा ...
— न्युजिल्यान्डले विश्वकप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । न्युजिल्यान्डले सोमबार नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको हो । विल योङ, रचिन रवीन्द्र र टम लाथमले अर्धशतक बनाएपछि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३२२–७ को स्कोर बनाएको थियो । योङले ८० बलमा ७०, कप्तान लाथमले ४६ बलमा ५३ र रचिनले प्रतिबलको हिसाबले ५१ रन बनाएका थिए । ...
— फुटबल विश्वकप–२०२६ क्वालिफायर्स एसिया जोन राउन्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीव्र पारेको छ । असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तीव्र पारेको हो । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले हाल २५ सदस्यीय नेपाली ...
— मोहम्मद रिजवान र अब्दुल्लाह सफिकले शतक बनाएपछि पाकिस्तानले विश्वकप क्रिकेटमा मंगलबार श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । रिजवानले अविजित १ सय ३१ र सफिकले १ सय १३ रन बनाएपछि पाकिस्तानले ३ सय ४५ रनको कीर्तिमान विजय लक्ष्य १० बलअघि पूरा गरेको थियो । पाकिस्तानले विश्वकपमा सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो । आयरल्यान्डले ...
— किशोर खेलाडी लामिन यमलले बार्सिलोनाका लागि स्पेनी ला लिगामा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाएका छन् । उनको त्यस प्रदर्शनको मदतले बार्सिलोनाले आइतबार दुई गोलले पछाडि रहेको स्थिति उल्टाउँदै ग्रेनेडालाई २–२ को बराबरीमा रोकेको छ । यमलले १६ वर्ष ८७ दिनको उमेरमा गोल गरे र यससँग बार्सिलोनाको पुनरागमन सुरु भएको हो । खेल सकिन पाँच मिनेट ...
आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई हराउन आठ वर्षको प्रतीक्षामा आइतबार पूर्णविराम लगाएको छ । ग्याब्रिएल मार्टिनेलीले खेलको अन्त्यतिर गरेको कडा प्रहार गोलमा परिणत भएपछि डिफेन्डिङ च्याम्पियन सिटी १–० ले पराजित भएको हो । जितसँगै इमिरेट्समा खुसीयाली छाएको थियो । सिटीको व्यवस्थापकमा पेप ग्वार्डिओला आएयता आर्सनल लिगका पछिल्ला १२ खेलमा पराजित रहेको थियो । यो जितपछि आर्सनलको ...
: आइसीसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजील्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ। न्युजील्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो। न्युजील्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले पराजित भएको थियो। भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो। न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा ...
: चीनको हाङचाओमा जारी १९औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ। १९ वर्षीया एरिका गुरूङले करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन्। हाङचाओस्थित लिनिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा शनिबार भएको महिला ६८ केजीमाथिको तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भएपछि एरिका रजत पदकमा रोकिएकी हुन्। यसअघि शनिबार नै भएको सेमिफाइनलमा उनले हङकङकी ...
: एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्ताजले विजयी सुरुवात गरेको छ। हैदरावादमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्स ४१ ओभरमा अलआउट हुँदै २०५ रनमात्र बनाउन सक्यो। नेदरल्यान्ड्सका लागि बस दी लिदीले सर्वाधिक ६७ रन बनाए। त्यस्तै विक्रमजित ...