मुख्य समाचार
खेलकूद
काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । यो कार्यविधिअनुसार पुरस्कार दिन निकै झन्झटिलो भएकाले खारेज गर्ने निर्णय गरिएको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताए । उनका अनुसार कार्यविधिमा पुरस्कार दिन अर्थ मन्त्रालयको सहमति दिनेदेखि मन्त्रिपरिषद्मा लैजानुपर्ने झन्जिटिलो प्रक्रियामा थियो । ‘एक लाख पुरस्कार ...
काठमाडौं । टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ । उनले मंगोलियासँगको खेलमा ९ बलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड बनाएका हुन् ।
। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले टोटनम्यामसँग पुनः खेल गराउन माग गरेका छन् । लिभरपुल २–१ ले हारेको त्यो खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले लुइस डियाजको गोललाई अफसाइड दिएका थिए । तर फोर्थ अफिसियल डोनर इंग्ल्याण्डले भीएआर चेक गर्ने विधि पुरा नगरी त्रुटिपूर्ण निर्णय गरेको पाइएको थियो । त्यो अफसाइड दिँदा लिभरपुल र टोटनह्याम ०–० को अवस्थामा ...
। उनले गरेको गोल पुस्कास अवार्ड योग्य रहेको भनेर चर्चा भइरहेको छ । ४० यार्डबाट बललाई जाली चुमाउने खेलाडी हुन रियल मड्रिडका जुड बेलिङघम । च्याम्पियन्स लिगमा नेपोलीका डिफेन्डरलाई छक्याउँदै उनले गरेको गोल निकैनै अविस्मरणीय छ । मंगलबारको रोचक भिडन्तमा रियल भलै ३-२ ले विजयी भयो, यो खेलबाट सबैको मनमा स्थान बनाउन बेलिङघम फेरि सफल ...
। २०३० को विश्वकप ६ देशमा हुने भएको छ । फिफाले स्पेन, पोर्चुगल, मोरक्कोलाई ७ वर्षपछि हुने प्रतियोगिताको सहआयोजक छनोट गरेको हो । उरुग्वे, अर्जेन्टिना र पारग्वेले पनि विश्वकप आयोजनाका लागि दाबी गरेका थिए । तर तीन देशलाई सुरुवातको खेल आयोजनाको जिम्मा दिइएको छ । त्यसपछि बाँकी खेल स्पेन, पार्चुगल र मोरक्कोमा हुने फिफा अध्यक्षले जानकारी ...
काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । अन्तिम ...
। चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए । यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा समग्रमा ३ सय केजीसम्मको भार ...
। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ । फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो । युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर्तहरु राखेको छ । रसियाको युवा टिमले रसियाको नामबाट नभई रसिया फुटबल ...
। अर्जेन्टिनी स्टार लियोनेल मेसीको क्लब इन्टर मियामीको एमएलएस प्ले अफको संभावना कठिन भएको छ । आज बिहीबार बिहानको खेलमा शिकागो फायरसँग ४-१ ले पराजित भएको मियामी आफ्नो समूहको अंकतालिकाको १४औं स्थानमा र समग्रमा २७ औं स्थानमा छ । चोटका कारण मेसी अनुपस्थित रहेको खेलमा शिकागोलाई जिताउन लिभरपुलका पूर्व मिडफिल्डर जेर्डन शाकिरी र मारेन हैले सेलासीले समान ...
काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो लागेको छ । विश्वमै ...
। १९ औं एसियाड अन्तर्गत बिहीबारदेखि सुरु भएको करातेमा पहिलो दिन नेपालको प्रदर्शन राम्रो हुन सकेन । पहिलो दिन कातातर्फ दुई र कुमुतेतर्फ एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए तर पदकसम्म पुग्न सकेनन् । व्यक्तिगत कातामा पुरुष र महिलामा नेपालको चुनौती पहिलो दिनै सकिएको छ । पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण नै ...
: १९औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक पक्का गरेको छ। बुधबार समूह ‘बी’को अन्तिम लिग खेलमा इरानले बंगलादेशलाई हराएसँगै नेपालले कास्य पदक पक्का गरेको हो। एसियाडमा नेपालले हालसम्म एउटा पनि पदक जित्न सकेको छैन। समूह ‘बी’मा नेपाल र इरानसहित बंगलादेश गरी तीन राष्ट्र छन्। चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा ...
: १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ। बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन्। हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा ...
। १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो । हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो ...
। एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेले ...
। अमेरिकी लिग फुटबल एमएसएलमा इन्टर मियामीविरुद्धको खेल हेर्न आउने दर्शकलाई शिकागो फायरले आर्थिक प्रोत्साहन दिने भएको छ । शिकागो फायरले मियामीविरुद्धको खेल हेर्न स्टेडियम आउने हरेक समर्थकलाई २५० डलर प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरेको हो । शिकागोले २०२४ को नयाँ सदस्यता लिनेलाई २५० डलर र एक खेल हेर्न आउनेलाई ५० डलर प्रदान गर्ने छ । नेपाली ...