मुख्य समाचार
खेलकूद
: पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिएका छन्। महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन्। उनले निर्धारित दूरी तय गर्न एक मिनेट २०.१५ सेकेन्ड समय लाइन्। सात खेलाडीले प्रतिस्पर्धा थिए। डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन्। पुरुष ...
: नेपालले पदकको आशा राखेको बक्सिङका दुई खेलाडी सुष्मा तामाङ र भूपेन्द्र थापा मगरले पहिलो चरणमै हारको सामना गरेका छन्। हाङचाओ जिम्नेजियम हलमा बुधबार भएको खेलमा सुष्मा काजकिस्तानकी नज्यम काजइबेइसँग पराजित भएकी हुन्। महिला ५० केजीमुनिको तौल समूहअन्तर्गत अन्तिम १६ को उक्त खेलमा सुष्माले कुनै पनि बेला विपक्षी खेलाडीलाई दबाबमा राख्न सकिनन्। नज्यमले एकपक्षीयले रुपमा ५–० ...
: तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती समाप्त भइसकेको छ। बुधबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए। अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे। पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ ...
: चीनको हाङआचोमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले नवप्रवेशी मंगोलियालाई दुई सय ७३ रनले पराजित गर्दा कीर्तिमानको ओइरो नै लागेको छ। चीनको हाङचाओस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी मैदानमा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको मंगोलिया ...
: १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ। बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ। यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। जापान ...
— विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको पनि थिएन । विश्व क्रिकेटमा यस्तो दिन दोहोर्‍याएर विरलै मात्र आउने छ । नेपालले बुधबार कुल ५ विश्व कीर्तिमान बनाएको छ । १९ औं एसियाली खेलकुदमा बुधबारदेखि पुरुष क्रिकेटको खेल सुरु भयो । उद्घाटन खेलमा नेपालसामु उत्रेको थियो मंगोलिया । मंगोलिया त्यस्तो टिम थियो, जसले ...
— १९ औं एसियाली खेलकुदमा पदकको आस गरिएकी नेपालकी बक्सिङ खेलाडी सुष्मा तामाङ बुधबार पहिलो चरणमै पराजित भएकी छन् । महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा काजकिस्तानकी नाजम काइजाईसँग अंकका आधारमा ५–० ले चुकिन् । गत वर्ष यू–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्मासँग विश्व च्याम्पियनसिप खेलेको अनुभव पनि छ । पुरुष ६३.५ केजी तौल समूहमा १३ ...
। भारतका अक्षर पटेल, शुभमन गिल र शार्दुल ठाकुरले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट गुमाउने भएका छन् । एसिया कपमा घाइते भएका अक्षरले पहिलो र दोस्रो एक दिवसीय पनि खेलेका थिएनन् । उनले चोटमुक्त भएमा अन्तिम एक दिवसीय खेल्न सक्ने भनिएको थियो । शुभमन र शार्दुलले भने यसअघिका दुवै एक दिवसीय खेलेका थिए । पहिलो र दोस्रो एक ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ । नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ । यो खेलहरु मुलपानीमा हुने क्यानले बताएको छ ।
। इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो । सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता एसियाडमा स्वर्ण जितेको थियो । लिनपिङ ...
। नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्धको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका ...
। चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो । हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ ...
। १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो । यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड ...
। १९औं एसियाड अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ । जिओसान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम क्वार्टरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको छ । टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता प्रधान श्रेष्ठ ...
। १९ औं एसियाड अन्तर्गत पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् । महिला एक सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धाको हिट १ मा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दुरी एक मिनेट २०.१५ सेकेन्डमा पार गरिन् । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट ...
काठमाडौं । सडेन डेथमा भुटानलाई हराउँदै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको पहिलो सहभागितामै फाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग नगरेपछि खेल टाइब्रेकरमापुगेको थियो । टाइब्रेकरको पहिलो सेटमा दुवै टिमका पाँच पाँच जनाले नै गोल गरेपछि टाइब्रेकर लम्बिएको थियो । भुटानका लागि सल्जिम पेल्जाङले प्रहार गरेको छैटौं पेनाल्टी पाकस्तिानका ...