मुख्य समाचार
खेलकूद
— १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत नेपालले भारतको सामना गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । नेपालले मंगलबार भारतसँ हाङचाउमा नेपाली समयअनुसार बिहान पौने ७ बजे खेल्दै छ। एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो । नेपालले एसियली खेलकुदमा भारतसँग पहिलो ट्वान्टी-२० आई खेल्ने भएको हो । यस्तै, क्वाटरफाइनलमा ...
— जोएल माटिपले इन्जुरी समयमा गरेको आत्मघाती गोलको मद्दतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार नौ खेलाडीमा सीमित लिभरपुललाई २–१ ले हराएको छ । कर्टिस जोन्स र डिएगो जोटाले विवादास्पद ढंगले रातो कार्ड खाएपछि लिभरपुल नौ खेलाडीमा सीमित भएको थियो । टोटनहमले कप्तान सन ह्वेङ–मिनको गोलले अग्रता लिएयता कोडी गाक्पोले बराबरी गोल फर्काए । यो जितपछि टोटनहमको ...
— जुड वेलिङघमले गरेको सिजनको सातौं गोलको मद्दतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा जिरोनालाई सजिलै ३–० ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । यो जितपछि रियलको आठ खेलबाट २१ अंक भएको छ । बार्सिलोना समान खेलबाट २० अंकमा दोस्रोमा छ । जिरोना भने १९ अंकमा तेस्रो स्थानमा रह्यो । जोसेलुले रियलका ...
— नेपाल बास्केटबल लिग (एनबीएल) मा शनिबार रोयल स्पोर्ट्स सेन्ट्रल र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन रोयल स्पोर्ट्सले गोल्डेनगेट क्लबलाई ८७–७३ स्कोरले पराजित गरेको थियो । रोयलको जितमा महत्वपूर्ण भूमिका खेलमा प्रसाङध्वज मास्के मोस्ट भ्यालुएबल प्लेयर भए । अर्को खेलमा त्रिभुवन आर्मीले विशाल मिलन केन्द्रमाथि १०२–८७ स्कोरको जित पाएको थियो । आर्मीका ...
— नेपालका धावक दीपक अधिकारीले शनिबार हाङचउ एसियाली खेलकुदको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । हाङचउ ओलम्पिक स्टेडियमको ट्र्याकमा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । ३० मिनेट १०.३ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । जुन गत वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा स्थापित गरेका थिए । नवौं राष्ट्रियमा स्वर्ण ...
— भारतले साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ । भारतले शनिबार दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० ले पराजित गर्दै लगातार तेस्रो पटक दक्षिण एसियाली उमेर समूहको यो प्रतियोगिता जितेको हो । नेपालले सन् २०१५ र २०१७ मा गरी यो प्रतियोगिताको पहिलो दुई संस्करण जितेको थियो । त्यसयता भारतको वर्चस्व छ । भारतले २०१९, २०२२ र यसपालिसहित लगातार ...
— नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा ‘ए’ श्रेणीका १० खेलाडीले अधिकतम मूल्य पाएका छन् । मंसिरमा हुने एनएसएलको दोस्रो संस्करणका लागि शनिबारको अक्सनमा ‘ए’ श्रेणीमा रहेका २७ मध्ये १० खेलाडीमाथि अधिकतम ३ लाख ५० हजारको भाउ लागेको थियो । ‘ए’ श्रेणीका खेलाडीको १ लाख ५० हजार बेसप्राइस राखिएकामा बोलकबोलबाट त्यो बढेर अधिकतम भाउमा पुगेको थियो । झापा एफसीले लाकेन ...
— नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार अन्तिम आठको यात्रा तय गरेको छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले हरायो । यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो । क्वाटरफाइनलमा अब नेपालको प्रतिद्वन्द्वी सोमबार निश्चित हुनेछ । त्यस दिन ड्र निकालिनेछ । यस चरणमा टेस्ट मान्यता प्राप्त टिम जोडिनेछन् । टस जितेर ...
— भीमदत्त नगरपालिका–१० सुकासालनजिकै गज्जर खोलाकिनारमा कस्मोपोलिटन इंग्लिस स्कुल छ । खोलाको किनार नै विद्यालयको खेलमैदान हो । त्यही खोला किनारमा लडीबुडी गर्दै क्रिकेट सिकेका दीपेन्द्र सिंह ऐरीले बुधबार विश्व कीर्तिमान बनाए । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत मंगोलियाविरुद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक हानेर विश्व कीर्तिमान कायम गरे । उनले १० बलमा अविजित रहँदै ५ सय २० ...
— सामाजिक संजालको दुरुपयोग भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि नेपालमा त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको उनले बताए । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा पुनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने बताए । लोकतन्त्रमा ...
— ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कसैले ६ विकेट लिएकै थिएनन् । अविनाश बोहराले आइतबार त्यो पनि पूरा गरे । उनको कीर्तिमानी सटीक बलिङ मद्दतले नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्‍यो । नेपाल समूह ‘ए’ को विजेताका रूपमा एसियाली खेलकुदको पुरुष स्पर्धाको नकआउट चरण पुगेको हो । नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि खेलाडीले ब्याटिङ मात्र होइन, ...
— पहिलो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको महिला कबड्डी टिमसामु सोमबार नेपाललाई पहिलो पदक दिलाउने सम्भावना रहेको छ । नेपालले आफ्नो समूहको खेलमा बंगलादेशको सामना गर्दै छ र त्यसमा जित निकाल्न सके कम्तीमा कांस्य पदक जित्ने निश्चित हुनेछ । महिला कबड्डीमा कुल सात टिमको सहभागिता रहेको छ । त्यसमध्ये समूह ‘ए’ मा चार टिम रहेका छन्, भारत, चिनियाँ ...
— अन्ततः नेपालले १९ औं एसियाली खेलकुदमा पदक जित्ने निश्चित भएको छ । महिला कबड्डीमा नेपालले सोमबार बंगलादेशलाई ३७-२४ ले हराएपछि कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको हो । प्रतियोगिता औपचारिक रूपमा सुरु भएको दस दिनपछि नेपालको पदकको खाता खोल्ने भएको हो । यससँगै नेपाली इतिहासमै कबड्डी एउटा ठूलो सफलता चुमेको छ । यो जितपछि नेपाल ...
: नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको खेलमा माल्दिभ्स २ बल अगावै अलआउट हुँदै ७४ रन बनायो। नेपालका लागि अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक-एक विकेट लिए। यसअघि नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ओभरको ...
First Prev ... 120 121 122 123 124 125