: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रियतर्फ बुधबार सार्वजनिक भएको वरियतामा नेपालका स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले वरियतामा सुधार गरेका छन् । सन्दीप ६ स्थान सुधार गर्दै ३७ औं स्थानमा उक्लिएका हुन् ।
त्यस्तै, बायाँ हाते स्पिनर ललित राजवंशीले १७ स्थान छलाङ लगाउँदै ५४ औं स्थानमा उक्लिएका छन् । नेपालका उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि एक दिवसीय ...