मुख्य समाचार
खेलकूद
: आइसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। गुजरातको अहमदावादमा भएको फाइनलमा न्युजील्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो। भारतले लगातार दुईपटक आइसीसी टी-२० उपाधि जितेको हो। २५६ रनको विजयी लक्ष्य पाएको न्युजील्यान्ड १९ ओभरमा १५९ रन बनाएर अलआउट भए। न्युजील्यान्डका लागि टिम सेइफर्टले सर्वाधिक ५२ रन बनाए। त्यस्तै कप्तान मिचेल स्यान्टनरले ४३ र ...
। नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा आईतबार तालाबन्दी गरेको छ । संघले लामो समयदेखि फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका विषयमा एन्फासँग वार्ता तथा आन्दोलन गर्दै आएको भए पनि मागहरू बेवास्ता गरिएको आरोप लगाएको लगाएको छ । खेलाडी संघले तीन बुँदे मागसहित विज्ञप्ती जारी ...
। आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान बनेको छ । टी२० विश्वकपमा यसअघि ९ संस्करण सम्पन्न हुँदा जम्मा ११ शतक बनेका थिए । एकै संस्करणमा बढीमा २ शतक मात्र बनेको थियो भने कुनै संस्करणमा शतक नै बनेन । ९ मध्ये ७ संस्करणमा शतक प्रहार हुँदा दुई संस्करण शतकविहिन बनेको थियो ...
। टोटनहमले अग्रता लिएर पनि कायम राख्न नसक्दा प्रिमियर लिगमा घरेलु मैदानमै क्रिस्टल प्यलेससँग ३-१ ले पराजित भएको छ । प्यालेसका लागि इस्माइला सारले दुई तथा जोएरजेन स्ट्रान्ड लार्सेनले एक गोल गरे । टोटनहमका डोमिनिक सोलान्कले एक गोल गरे । सुरुमा प्यालेसले गोल गरेपनि त्यसले मान्यता पाएन । इस्माइला सारले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ...
: आइसिसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ। फाइनलमा भारतले पहिलो सेमिफाइनलको विजेता न्युजिल्यान्डसँग उपाधिका लागि खेल्ने छ। मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो। भारतले लिएको २५४ ...
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित
: आइसीसी टी २० विश्वकप २०२६ मा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ। श्रीलङ्काको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई हराउँदै जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। पाकिस्तानले दिएको १६५ ...
: एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई हराएको हो। पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा १ गोल गर्दै चर्च ब्वाइजले १ गोल बेहोरेको हो। खेलको ३२ औं मिनेटमा अबयोमी ओलुवासिन फाकुन्लेले ...
। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचार खर्च जुटेको बताएकी छन् । साम्बाले मंगलबार सामाजिक सञ्जालमार्फत उपचारका लागि आवश्यक खर्च प्राप्त भइसकेको उल्लेख गरेकी छन् । साम्बाले नेपाली खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको बताइन् । उक्त रकम कतारमा उपचारका लागि र त्यसको दौरानमा ...
। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज–२०२६ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एक सिरिज खेल्नेछ । थाइल्यान्डमा हुने सिरिज आगामी अप्रिलमा हुनेछ । ४ देश सहभागी सिरिजमा नेपालले अप्रिल १२ मा कंगोसँग खेल्नेछ । सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्काे एक देशले प्रतिस्पर्धा गर्नेछन् । ओसियाना फुटबल कन्फेडरेसनबाट सहभागी हुने उक्त ...
। ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिँदै म्याच विनिङ प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा पहिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले एपीएफमाथि ९ विकेटको जित हासिल गरेको हो । दोस्रो इनिङमा एपीएफले ११२ रनको अग्रता बनाएपछि पुलिसले ११३ रनको लक्ष्य तेस्रो सत्रमा एक विकेट मात्र गुमाएर ...
। राष्ट्रिय लिग फुटबलमा सोमबार भएको खेलमा प्लानिङ ब्वाइज र जावालखेल युथ क्लबले जित हात पारेका छन् । पापा इबोउ केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजले संकटालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको केबेले १९औं मिनेटमा गोल गर्दै प्लानिङलाई अग्रता दिलाएका थिए । श्याम मुर्मुले ३०औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । केबेले ८२औं ...
First Prev ... 33 34 35 36 37 38 39 40 41 42 43 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम