मुख्य समाचार
खेलकूद
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकप शनिबारदेखि सुरु हुँदा त्यसको रौनक नेपालमा पनि उत्तिकै रहनेछ। किनभने यो विश्वकपमा नेपाल पनि खेल्दैछ। नेपालले तेस्रोपटक टीट्वेन्टी विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टीट्वेन्टी विश्वकप खेलेको थियो। सन् २०१४ मा पहिलोपटक पारस खड्काको नेतृत्वमा नेपालले विश्वकपमा स्थान बनाएको थियो। त्यसको एक दशकपछि ...
। म्यान्चेस्टर सिटी इंग्लिस फुटबल लिग (ईएफएल) कपको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा न्युकासलमाथि ३-१ को जित निकाल्दै समग्रमा ५-१ को नतिजासहित फाइनलमा पुगेको हो । सिटीको जितमा ओमर मारमाउशले दुई गोल गरे भने तिजानी रेइन्डर्सले एक गोल गरे । न्युकासलका एन्थनी एलांगाले एक गोल गरे । मारमाउशले सातौं र २९औं मिनेटमा गोल गर्दै ...
— एक्स्ट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्यान र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो । सोही सम्झौताअनुसार तयार गरिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ...
— नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो (डब्लूटी) को वर्ष २०२५ को उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् । डब्लूटीले यूएईको फुजैराहमा सोमबार भएको वर्ल्ड तेक्वान्दो गाला अवार्ड समारोहमा लामालाई उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्रदान गरेको थियो । नेपाल तेक्वान्दो संघमा सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षक रहेका लामाले ...
— दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले माल्दिभ्समा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलङ्का ...
— आर्सनलले चेल्सीलाई १–० ले पराजित गर्दै मंगलबार लिगकपको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगमा काइ हाभर्टेजले एक मात्र गोल गरे र यससँगै समग्रमा ४–२ को निर्णायक अग्रता लिन सफल रह्यो । यसअघि पहिलो लेगको सेमिफाइलनमा आर्सनल ३–२ ले अगाडि थियो । आर्सनलले फाइनल खेल्न लागेको यो छ वर्षयता पहिलो हो । प्रिमियर लिगको ...
— दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो अभ्यास खेलमा मंगलबार यूएईलाई सजिलै ७ विकेटले पराजित गरेको छ । चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रंगशालामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । दीपेन्द्र र आरिफले चौथो विकेटमा १ सय ३ रनको ...
। भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ। आउँदो टी–२० विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वीबीचको खेल नहुँदा करिब २५ करोड अमेरिकी डलर बराबरको असर पर्न सक्ने अनुमान गरिएको छ। राजनीतिक तनावका कारण भारत र पाकिस्तान सामान्यतः बहुराष्ट्रिय प्रतियोगितामात्र खेल्ने भएकाले उनीहरूको भेटलाई आईसीसी प्रतियोगिताको सबैभन्दा ठूलो व्यावसायिक आकर्षण मानिन्छ। ...
श्रीलंकाले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गरेको छ
आइसीसी टी-२० विश्वकपमा पाकिस्तानले भारतसँगको खेल नखेल्ने घोषणा
: १५ वर्षपछि झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ। माघ २१ गतेदेखि सञ्चालन हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको भद्रपुर क्रिकेट क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको मूल आयोजक ...
। पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । पोखरा रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो । नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले १-१ गोल गरे । संगिता ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । प्रजिताले दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले संघभित्र विधान विपरीतका गतिविधि र बढ्दो बेथितिप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एन्फाको वर्तमान नेतृत्वले संस्थागत पद्धति र विधानको मर्मविपरीत काम गरिरहेको आरोप लगाए। खतिवडाले आफूले लामो समयदेखि नेपाली फुटबलको विकासका लागि रचनात्मक सुझाव दिँदै आए पनि अध्यक्ष पंकजविक्रम नेम्वाङ र ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा महत्वपूर्ण अंक गुमाएको छ । गएराति टोटनहमको मैदानमा भएको खेलमा पहिलो हाफमा २-० को अग्रता लिएर दोस्रो हाफमा सम्हालिन नसक्दा सिटी बराबरीमा रोकिएको हो । योसँगै शीर्षस्थानको आर्सनलसँग अंकदूरी छोट्याउने अवसर पनि गुमेको छ । खेलको ११औं मिनेटमा रायन चेर्कीले गोल गर्दै सिटीलाई ...
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
First Prev ... 39 40 41 42 43 44 45 46 47 48 49 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम