। काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा एपीएफ क्लब र भारतको इस्ट बंगाल एफसीले गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि फिनिसिङ भने हुन सकेन । इस्ट बंगालको अट्याकलाई एपीएफकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट बचाउ गरेकी थिइन् ।
आजको नतिजाका ...