मुख्य समाचार
खेलकूद
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले रोमाञ्चक जित निकालेको छ । लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो । लिभरपुलको जितमा डार्विन नुनेजले २ गोल गरे । दुवै गोल खेल सकिन लाग्दा भएका थिए । इन्जुरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गर्दै उनले लिभरपुलका लागि ५०औं अंक दिलाए । खेलभर कुल ३७ ...
। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ । सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर ...
। नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक हुनेछ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ । आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल ...
— नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट हुने पहिलो टिम बनेको छ । यससँगै एपीएफको फाइनल खेल्ने सम्भावना बढेको छ । एपीएफले शुक्रबार अर्को एकपक्षीय जित निकालेको हो । यसपल्ट टोलीको सिकार बन्यो, वालिङ नगरपालिका टिम । रश्मिकुमारी घिसिङको ह्याट्रिकप्रेरित एपीएफले वालिङमाथि ठूलो अन्तरको जित पाएको हो । रश्मिले ४ गोल गरिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको ...
— बागमतीले एन्फा वुमेन्स लिगमा शनिबार पुलिससँग बहादुरीपूर्ण गोलरहित बराबरी खेलेको छ । यो यस्तो नतिजा रह्यो, जसले बागमतीलाई प्ले–अफको नजिक पनि पुर्‍याएको छ । पुलिसको भने क्वालिफायर–वान खेल्ने सम्भावना कमजोर बनाएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले विभागीय प्रतिद्वन्द्वी पुलिसको आक्रमणलाई निस्तेज मात्र पारेन, आफ्नो आक्रमणलाई कायम राख्न पनि सफल रहेको थियो । ...
— आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा रहेको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन ...
। कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो । कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको ...
। बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । राति भएको अन्तिम १६ को खेलमा रियल बेटिसलाई ५-१ को फराकिलो अन्तरले हराउँदै बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो । बार्साको जितमा गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले १-१ गोल गरे । बेटिसका भिटोर रोकले सान्त्वना गोल गरे । खेलको तेस्रो मिनेटमै ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले पुनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले टोटनहामलाई २-१ गोलअन्तरले हराएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । त्यसअघि टोटनहामका लागि सन ह्‍युङ मिनले गोल गरेका थिए । सनले २५औं मिनेटमा गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए ...
। म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा पुनरागमन जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ३-१ ले हराएको हो । युनाइटेडको जितमा अमाद डियालोले शानदार ह्‍याट्रिक गरे । उनले खेलको अन्तिम १० मिनेटभित्र ह्‍याट्रिक गर्दै टोलीलाई जित दिलाए । त्यसअघि आत्मघाती गोलमार्फत युनाइटेड पछाडि परेको थियो । ४३औं मिनेटमा मानुयल उगार्टेको नाममा आत्मघाती गोल भएपछि खेलमा ...
। रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश गरेको हो । रियलको जितमा एन्ड्रिक फेलिपेले दुई गोल गरे भने किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भालभर्डेले एक-एक गोल गरे । सेल्टाका जोनाथन बाम्बा र ...
— लेरोय सेनले प्रत्येक हाफमा गरेको एक-एक गोलको मद्धतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा बुधबार होफनहायनलाई सजिलै ५–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आफ्नो अग्रता फेरि चार अंक पुर्‍याएको छ । डिफेन्डिङ च्याम्पियन बायर लेभरकुजनले अघिल्लो दिन मेन्जलाई हराएर दुई टिमबीचको दूरी एक अंकमा छोट्याएको थियो । बायर्नका लागि इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीबाट पनि ...
— इन्टर मिलानले इटालीको सिरी ए मा बुधबार बोलोग्नासँग २–२ को निराशाजक बराबरी खेलेको छ । यससँगै डिफेन्डिङ च्याम्पियनले अंक तालिकामा आफ्नो उपस्थिति बलियो बनाउने अवसर गुमायो । यो खेल जितेको भए इन्टरले शीर्षमा रहेको नेपोलीसँगको दूरी एक अंकमा छोट्याउने थियो । इन्टरका लागि डेनजेल डुम्फ्रेस र लउटारो मार्टिनेजले गोल गरे । यस्तै बोलोग्नाका लागि सान्टियागो ...
एउटा यही कारणका लागि स्पेनी ला लिगालाई मज्जा नमान्नेहरू पनि छन् । हुन् पनि सन् २००४–२००५ को सिजनयता दुई दशकमा स्पेनी लिग फुटबलमा कोही च्याम्पियन हुन्छ भने त्यो कि त रियल म्याड्रिड हो, होइन भने बार्सिलोना । बीचमा दुईपल्ट एउटा टिमले उनीहरूको एकलौटीमा क्रमभंग गरेको छ र त्यो हो, एटलेटिको म्याड्रिड । के यसपल्टको सिजनको विशेषता पनि त्यस्तै हुने ...
— एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित गरेको छ । एपीएफको जितमा रश्मिकुमारी घिसिङ र सरु लिम्बूले २/२ गोल गरे । अर्को गोल प्रीति राईको नाममा रह्यो । यो जितपछि दोस्रो चरणमा एपीएफको पाँच खेलबाट १५ अंक भएको छ र शीर्ष स्थानमा । बागमती भने ३ अंकमै सीमित छ र चौथो स्थानमा ...
। चर्च ब्वाइज युनाइटेडले एन्फा यू-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीमाथि गोलको वर्षा गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई ११-१ ले पराजित गरेको हो । चर्च ब्वाइजका कारण करण चौधरीले ह्याट्रिक गरे । उनले सबै गोल दोस्रो हाफमा गरेका थिए । करणले ५५औं, ७६औं र ८६औं मिनेटमा गोल ...
First Prev ... 45 46 47 48 49 50 51 52 53 54 55 ... Next Last