मुख्य समाचार
खेलकूद
: आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए। टेक्सासको डलासस्थित ग्राण्ड ...
: घरेलु टोली अमेरिकाले आईसीसी टी -२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान सम्पन्न पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो। अमेरिकाका आरोन जोन्सले अविजित हुँदै सर्वाधिक ...
— ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले सानदार जित हात पारेको छ । डालासमा भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १४ बलअगावै भेट्टाएको हो । अमेरिकाका लागि आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले अविजित रहँदै ४० बलमा १० छक्का र ४ चौका गरी ९४ रन ...
— प्रमुख टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिकाको तुलनामा विश्व क्रिकेटका लागि अमेरिका त्यति परिचित राष्ट्र होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अन्य पूर्ण चार राष्ट्र जिम्बावे, बंगलादेश, आयरल्यान्ड र अफगानिस्तान जस्तो क्रियाशील पनि अमेरिकाको क्रिकेट छैन । प्रदर्शन र नतिजाका आधारमा हेर्ने हो भने नेपाल र अमेरिका लगभग एकै ...
— युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलका लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । काठमाडौंमा शनिबारबाट सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए । मन्त्री श्रेष्ठले भलिबलको ...
— रियल म्याड्रिडले वेम्बलीमा बोरुसिया डर्टमन्डले तेर्स्याएको बलियो चुनौतीलाई फाइनलमा शनिबार २–० ले निस्तेज पार्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल युरोपेली च्याम्पियन भएको यो कीर्तिमानी १५औं पल्ट हो । प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले पाँचौं पल्ट च्याम्पियन्स लिग जितेका छन् । खेलका दुवै गोल दोस्रो हाफको मध्य भागमा भएको थियो । डानी कारभाजालले ७४ ...
। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार खेलकुद मन्त्रीका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतको टोलीले त्रिवि मैदानको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न खेल मैदान स्तरोन्नतिको लागि ६० करोड ...
। आईसीसी टी–२० विश्वकप अघि ओपनर आसिफ शेख र कुशल भुर्तेलको खराब लय नेपाललाई चिन्ताको विषय बनेको छ । पछिल्लो ६ महिनायता प्रदर्शन कमजोर रहे पनि २०२१ देखि निरन्तर टोलीमा रहँदै आएका ओपनर कुशल र आसिफलाई नेपालले विश्वकपमा निरन्तरता दियो । तर, दुवैले आफ्नो लय समाउन सकेका छैनन् । त्यसको असर समग्र टोलीको ब्याटिङ र प्रदर्शनमा ...
: अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्विकार गरेको छ। परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गरेर सरकार र आइसीसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी ...
: सरकारले क्रिकेट रंगशाला निर्माण र स्तरोनतिका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै मूलपानी क्रिकेट रंगशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको योजनामा राखिएको बताए। त्यस्तै कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोनति र फाप्ला क्रिकेट रंगशालाको निर्माणलाई तीव्रता दिइने उनले बताए।
: टी-२० विश्वकप अघि नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल खेल्दैछ। नेपालले पहिलो पटक टी-२० विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ। ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे खेल सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। नेपाली टोलीले अमेरिकासँग मे ...
: आईसीसी टीट्वेन्टी विश्वकप सुरु हुन अब एक साता मात्रै बाँकी छ। आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि सहभागी सबै २० वटै टोली तयारीमा जुटेका छन्। सहभागीलाई २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाल समूह ‘डी’मा छ। यो समूहमा पूर्वविजेता श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) युवा तथा खेलकुद मन्त्रालयमा सोमबार प्रस्तुत गरेको छ। पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सोमबार सिंहदरबारस्थित मन्त्रालयमा प्रस्तुत गरिएको हो। करिब एक वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रक्रियामा बजेट विनियोजन हुने ...
: राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्। वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ। टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु ...
। क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ...
। तीन महिना अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त हुँदै नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को तयारी पूरा गरेको छ । गत फागुनमा क्यानडासँग तीन खेलको ओडीआई सिरिजदेखि वेष्टइण्डिज ए सँग पाँच खेलको टी–२० सिरिजसम्मको अभ्यास र तयारीपछि नेपाल विश्वकप खेल्न जान तयार भएको छ । पछिल्लो दुई महिनामा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग त्रिक्रोणात्मक सिरिजका ५ खेल, आयरल्यान्ड ए सँग ...
First Prev ... 47 48 49 50 51 52 53 54 55 56 57 ... Next Last