: नेपालमा जारी साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ फुटबल क्लब र भारतीय च्याम्पियन इस्ट बंगाल एफसीले फाइनलमा उपाधिका लागि भिड्दैछन्। यी दुई टोलीले फाइनल भीडन्त शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
भारतीय च्याम्पियन टोली विदेशी खेलाडी र भारतीय च्याम्पियनको साखसहित मैदानमा उत्रनेछ भने नेपाललाई घरेलु मैदान र घरेलु समर्थकको साथ ...