मुख्य समाचार
खेलकूद
: नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका भ्रमणमा रहेका नेपाली टोलीको घोषणा गरेको छ। आइसीसी लिग २ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। दुई जनालाई भने 'रिजर्भ'मा राखिएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, ...
। यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४-० को सानदार जित हात पारेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो । बार्सिलोनालाई फराकिलो जित दिलाउन रोवर्६ लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे । खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले ...
। एर्लिङ हालान्डको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ । यो जितपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले खेलको पाँचौ मिनेटमै माथ्युउ नुनेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै जितमा निर्णायक बन्यो । जितपछि सिटी ...
— सब्स्टिच्युट बेटोले इन्ज्युरी समयको चौथो मिनेटमा नाटकीय गोल गरेपछि एभर्टनले इंग्लिस प्रिमियर लिगमा शनिबार फुलहमलाई १–१ को बराबरीमा रोकेको छ । फुलहमले दोस्रो हाफमा एलेकस इवाबीको गोलले अग्रता लिएको थियो । खेल सकिन केही समय मात्रै बाँकी छँदा फुलहमले तीन अंक बटुल्ने निश्चित देखिएको थियो । तर गुडसनपार्कमा बेटोले बराबरी गोल फर्काए । यससँगै एभर्टनको ...
: आज दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। आजको पहिलो खेल बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजेबाट हुनेछ भने दोस्रो सेमिफाइनल नेपाल र भारतबीच साढे ६ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो, भारत । च्याम्पियनसिपको पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणको ...
। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमै अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित भएको छ । खराब ब्याटिङ गरेको अमेरिकाले घरेलु मैदानमा लज्जासपद हार व्यहोरेको हो । डालासमा गएराती भएको खेलमा अमेरिकाले दिएको १४५ रनको लक्ष्य स्कटल्याण्डले २४.५ ओभरमाविना क्षती पूरा गरेको हो । स्कटल्याण्डका लागि आन्द्रे उमिदले ७९ बलमा १३ चौका र २ छक्का मदतमा ...
— काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध गरेको छ । जेरार्डले मंसिर १५ देखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजबाट खेल्नेछन् । सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्लेयर अफ द इयरमा चुनिएका उनले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । त्यसक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार ...
। एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल ...
। पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकी लेजेण्ड जोन्डी रोड्सलाई मेन्टर नियुक्त गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखराले जोन्टीलाई तीन वर्षको लागि सम्झौता गरेको पोखराले शुक्रबार विज्ञप्तीमार्फत जनाएको छ । यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका छन् । एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व ...
। एएफसी यू१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ । समूहको पहिलो खेलमा नेपाल यू१७ एसियन कपको साविक विजेता जापानसँग ९-२ को फराकिलो अन्तरले पराजित भएको थियो । कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई ...
। दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङलाई चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध जनाएको छ । ६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ ...
। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) ला लागि इंग्ल्याण्डका सेफ अलि जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । २६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डरले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ । उनले बकिमह्याम्पसायर र नर्थह्याम्पसायरबाट इंग्लिस काउन्टी क्रिकेट खेलेका छन् । जेबले ...
। न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग एनपीएल खेल्न आउने भएका छन् । उनलाई जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । जनकपुरले बिहीबार सामाजिक सञ्जालमार्फत निसमलाई अनुबन्ध गरेको जनाएको छ । एनपीएलका लागि अहिलेसम्म अनुबन्ध हुने निसम सबैभन्दा ठूला नाम हुन् । ३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० ...
: जिम्बावेले टी-२० क्रिकेटमा नेपालको रेकर्ड तोडेको छ। नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोडेको हो। बुधबार गाम्बियाविरुद्धको खेलमा जिम्बावेले ऐतिहासिक ३४४ रन बनाएको हो। टस जितेर ब्याटिङ गरेको जिम्बावेले ४ विकेटको क्षतिमा ३४४ रन बनाएको हो। जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक १३३ रन बनाए। ४३ बलमा ७ चौका र १५ छक्का ...
। माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोम एक्लैले ५ गोल गरिन् । कप्तान पेमा छोडेन छिरिङ र छिरिङ यान्डेले दुई-दुई तथा सोनाम छोडेन, नाम्ग्याल देमा, देकी याङडोन र छिरिङ लाडेनले एक-एक गोल गरे । जितपछि ...
। कप्तान राफिन्हाले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित गरेको छ । बार्सिलोनाका लागि अर्को गोल रोवर्ट लेवान्डोस्कीले गरे । जर्मन क्लब बायर्नका ह्यारी केनले एक गोल गरे । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । दशौँ मिनेट मिनेटमा बायर्नका ह्यारी केनले गोल गरेपनि भिएआरले ...
First Prev ... 52 53 54 55 56 57 58 59 60 61 62 ... Next Last