: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। आईसीसीको विधान अनुसारको भूमिका निर्वाह गर्न नसकेको र पटक पटकको निर्देशनलाई पनि अवज्ञा नगरेको भन्दै आईसीसीको बोर्ड बैठकले अमेरिकाको सदस्यता निलम्बन गरेको हो।
अमेरिकी क्रिकेट बोर्डले आफ्नो संरचनामा सुधार नगरेको, आफ्नो ओलम्पिक तथा पारालिम्पिक कमिटीसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदिएको र विभिन्न ...