मुख्य समाचार
खेलकूद
। इङ्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन गोलरक्षक एडरसन सेन्टेना डी मोरेसलाई साउदी अरबको क्लब अलनासरले गर्न चाहेको अनुबन्ध अस्वीकार गरेको छ । आउँदो समर विन्डोमा एडरसनलाई अलनासरले ३० मिलियन युरोमा किन्न चाहेको थियो । अंग्रेजी तथा साउदीका केही समाचार पत्रहरूका अनुसार अलनासरले आधिकारिक रुपमा म्यानचेस्टर सिटीलाई ब्राजिलियन गोलकिपर एडरसनको प्रस्ताव पठाएको थियो । तर उक्त प्रस्तावलाई सिटीले ...
। भारतीय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरलाई विराट कोहली र उनको सम्बन्धको बारेमा प्रश्न गरियो । उनले भने, ‘यो दुई परिपक्व व्यक्ति बीचको सम्बन्ध हो ।’ उनको र विराट कोहलीको खेलाडी जीवनबाट नै सुरु भएको टकरावले भारतीय क्रिकेट टिमको भविष्यमा कस्तो असर पर्ला भन्ने खालको प्रश्नमा उनले भने, ‘मैदानमा हामी दुवै जना भारतको लागि ...
। वुमन एसिया कप क्रिकेटमा नेपाल, पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । पहिलो खेलमा यूएईलाई हराएको नेपालले आइतबार पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको थियो । दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि ...
। नेपाल र रुसबीचको पहिलो मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । रुससँग नेपाल २५–१७ २५–१९ र २५–१५ ले पराजित भयो । सोमबार दोस्रो खेल हुनेछ । आजको खेलमा नेपालका लागि सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यु गरे । नेपालस्थित रुसी ...
: एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । ...
। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् । शुक्रबार युवा तथा खेलकुदमन्त्री चौधरीले आफ्नो सचिवालयको अफिसियल फेसबुकमार्फत दुवै प्रतियोगीताका खेलाडीहरूलाई बधाई दिएका हुन् । उनले फेसबुकमार्फत नेपाली महिला क्रिकेट टोलीलाई बधाई दिँदै भनेका छन्, ...
। उच्च अदालत पाटनले घटनाको दिन पीडित १८ वर्ष पुगेको र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अकाट्य प्रमाण नभेटिएको भन्दै उनीमाथिको बलात्कारको आरोप ठहर हुन नसक्ने व्याख्या गरेको छ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पाटनले घटना भएको दिन पीडित गौशाला–२६ को उमेर १८ वर्ष पूरा भएकाले उनलाई नाबालिग भन्न नमिल्ने ...
– युवा ओपनर सम्झना खड्काले एसीसी वुमन्स एसिया कपमा यूएईविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो अर्धशतक प्रहार गरेकी छिन् । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनाएको छ । सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । उनी ८ चौकासहित ५० रनमा क्रिजमा छिन् । उनी नेपालबाट महिला टी२० आईमा ...
। नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको जित हात पार्दा ४ कीर्तिमान बनाएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपाललाई जिताउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ...
। ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा ...
। नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको जित हात पार्दा ४ कीर्तिमान बनाएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपाललाई जिताउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ...
। वुमन्स एसिया कपमा यूएईलाई ६ विकेटले हराउँदै नेपाललाई ऐतिहासिक जित हात पार्दा ओपनर सम्झना खड्काले अविजित ७२ रनको उत्कृष्ट इनिङस् खेलिन् । सन् २०१२ देखि वुमन्स एसिया कप खेल्न थालेको नेपाल हालसम्म जितविहीन थियो । सम्झानाको उनको उत्कृष्ट प्रदर्शनमा नवौं खेलमा पहिलो जित हात पार्न सफल भयो नेपाल । श्रीलंकाको डाम्बूलामा टस हारेर ब्याटिङको निम्तो पाएको ...
। वुमन्स एसिया कपमा यूएईलाई ६ विकेटले हराउँदै नेपाललाई ऐतिहासिक जित हात पार्दा ओपनर सम्झना खड्काले अविजित ७२ रनको उत्कृष्ट इनिङस् खेलिन् । सन् २०१२ देखि वुमन्स एसिया कप खेल्न थालेको नेपाल हालसम्म जितविहीन थियो । सम्झानाको उनको उत्कृष्ट प्रदर्शनमा नवौं खेलमा पहिलो जित हात पार्न सफल भयो नेपाल । श्रीलंकाको डाम्बूलामा टस हारेर ब्याटिङको निम्तो पाएको ...
: उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ। फैसलाको पूर्णपाठमा भनिएको छ, 'आधार र कारण ...
। शीर्षक्रमका ब्याटर सूर्यकुमार यादव भारतको नयाँ टी-२० कप्तान बनेका छन् | भारतले श्रीलंकासँग हुने तीन टी-२० आई सिरिजको लागि सूर्यकुमारको कप्तानीमा टोली घोषणा गरेको हो । भारतले श्रीलंका भ्रमणमा समान तीन ओडीआई र टी-२० आई सिरिज खेल्दै छ । दुई साता अघि आईसीसी टी-२० विश्वकप २०२४ को उपाधी जितेसँगै कप्तान रोहित शर्माले टी-२० आईबाट ...
। पारस खड्का नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । डेढ दशकभन्दा बढी समय राष्ट्रिय जर्सीमा बिताउँदै सानदार अलराउण्ड प्रदर्शन गरेका उनी गत वर्ष असोजमा नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित हुन पुगेका थिए । उनको आगमनसँगै प्रधानमन्त्री कप महिला तथा पुरुष लिग फर्म्याटमा भयो भने राष्ट्रिय टिमसँग खेल्न आयरल्याण्ड ए, ...
First Prev ... 73 74 75 76 77 78 79 80 81 82 83 ... Next Last