मुख्य समाचार
खेलकूद
। स्पानिस ला लिगामा रियल मड्रिडले भियारियाललाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङघमले २५औं, रोड्रिगोले ३७औं, ब्राहिम डियाजले ६४औं र लुका मोडरिचले ६८औं मिनेटमा गोल गरे । भियारियालका लागि जे मोरालेसले ५४औं मिनेटमा एक गोल फर्काए । जितपछि ...
। ब्राइटनलाई २-० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा आर्सनलका लागि गाब्रिएल जेससले ५३औं र काइ हाभार्टले ८७औं मिनेटमा गोल गरे । जितपछि आर्सनल १७ खेलबाट ३९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । आइतबारै राति भएको खेलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेल्दा आर्सनललाई फाइदा पुग्यो ...
। फ्रेन्च लिग वानको शीर्ष स्थानका रहेको पेरिस सेन्ट जर्मने (पीएसजी) लिलसँग १-१ को बराबरीमा रोकिएको छ । इन्जुरी टाइममा गोल खाएपछि पीएसजीले लिग वानमा लगातार नवौँ जित हात पार्न सकेन । केलिएन एमबाप्पेले ६६औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । अन्तिमसम्मा अग्रता कायम राखेपनि पीएसजीले इन्जुरी टाइममा गोल खाएपछि ७ अंकको अग्रता बनाउन ...
। प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २-२ को बराबरीमा रोकिएको छ । सिटीको घरेलु मैदानमा भएको खेलको इन्जुरी टाइममा प्यालेसले पनाल्टीमा गोल गर्दै नाटकिय रुपमा बराबरी गरेको हो । खेलको २४औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा रिको लेविसले गोल गर्दै सिटीको अग्रता ...
— इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको खराब लय शनिबार पनि यथावत रह्यो । उसको उपाधि रक्षा गर्ने अभियानमा अर्को धक्का दिंदै क्रिस्टल प्यालेसलले इतिहाडमा २–२ को बराबरी निकालेको छ । प्यालेसका लागि माइकल ओलिसले ९५ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । सिटीले ज्याक ग्रेलिस र रिको लेविसको गोलले २–० को अग्रता लिएको थियो । ...
— खराब लयबाट गुज्रिरहेको बार्सिलोनाको जितविहिन यात्रा शनिबार तेस्रो खेलसम्म पुगेको छ । भ्यालेन्सियाले स्पेनी ला लिगामा उसलाई १–१ को बराबरीमा रोकेको हो । लिगमा जिरोनासँग पराजित भएयता बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा पनि रोयल एन्ट्रपविरुद्धको खेल गुमाएको थियो । जाओ फेक्सिको गोलले ५५ औं मिनेटमा बार्सिलोनाले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । खेलको ७० ...
— म्यानचेस्टर युनाइटेडको खराब सिजन मंगलबार पनि कायम रह्यो । युनाइटेड बायर्न म्युनिखको हातबाट ओल्ड ट्रायफोर्डमा १–० ले पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो । प्रतियोगितामा कायम रहन युनाइटेडलाई यो खेल जितेर मात्र पुग्दैन थियो । समूह ‘ए’ को अर्को खेलको नतिजा पनि उसको अनुकूल आउन आवश्यक थियो । त्यस खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार बोरुसिया डर्टमन्डलाई १–१ को बराबरीमा रोक्दै युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । यसै समूहको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । यससँगै इंग्लिस प्रिमियर लिग क्लब प्रतियोगिताबाट बाहिरियो । समूह ‘एफ’ मा एक गोलले पछाडि रहेको स्थितिमा पीएसजीले बराबरी निकालेको हो । उसका ...
— युवा खेलाडी उतारेको लिभरपुलले बिहीबार युरोपा लिगको आफ्नो अन्तिम लिग खेलमा युनियन सेन्ट गिलोससँग २–१ को हार बेहोरेको छ । भिल्लारियलले भने रेनेसलाई स्तब्ध बनाउँदै प्रतियोगिताको अन्तिम १६ को यात्रा तय गरेको छ । समूह 'ई' विजेता भइसकेको लिभरपुलले बेल्जियममा भएको खेलमा सुरुबाट २० वर्षमुनिका ६ खेलाडीलाई उतारेको थियो । यस सप्ताहन्त इंग्लिस प्रिमियर लिगमा ...
। फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्स तथा पीएसजीका केलिएन एमबाप्पे र नर्वे तथा म्यानचेष्टर सिटीका एर्लिङ हालान्ड परेका छन् । फिफाले सार्वजनिक गरेको अन्तिम तीनको सूचीमा यी तीन अवार्डको दाबेदारको रुपमा रहेका छन् । आगामी जनवरी १५ मा हुने फिफा फुटबल अवार्डमा विजेता घोषणा गरिनेछ । फिफाले १९ ...
— जर्मन बुंडेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टले शनिबार डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखमाथि अविश्वसनीय रूपमा ५–१ को जित रचेको छ । यो सिजन लिगमा बायर्नको यो पहिलो हार हो । फ्रान्कफर्टका लागि सुरुआती ३६ मिनेटभित्र ओमर मारमोउ, एरिक एमिम्बे र ह्युगो लार्ससनले गोल गरे । जोसु किमिचले बायर्नका लागि एक गोल फर्काएपछि एबिम्बे र एन्सगर नाफले फ्रान्कफर्टका लागि थप ...
— जुड वेलिङघमले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै आफ्नो १८ औं खेलमा १६ औं गोल गरे पनि रियल म्याड्रिड शनिबार स्पेनी ला लिगामा रियल बेटिसको हातबाट १–१ को बराबरीमा रोकिएको छ । इंग्लिस मिडफिल्डरले ५३ औं मिनेटमा गोलको खाता खोले । तर एटोर रुबलले बराबरी गोल फर्काए । आइतबार जिरोनाले बार्सिलोनाको सामना गर्नेछ र यसको नतिजाले ...
— एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आर्सनललाई शनिबार १–० ले हराउँदै अंक तालिकको तेस्रो स्थानमा उक्लेको छ । हारले आर्सनलको शीर्षमा फर्कन अवसर भने गुग्यो । भिल्लाका लागि कप्तान जोन म्याकगिनले सातौं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै भिल्लाको ३५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग दुई अंकको दूरी हो । यसअघि क्रिस्टल ...
— क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारका लागि तोकिएको पेशी स्थगित भएको छ । लामिछानेकाे पक्षबाट वकालत गरेका वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेको भन्दै सुनुवाइ स्थगित भएको हाे । लामिछानेको पक्षबाट वकालत गरेका वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र शम्भु थापालगायत चितवनमा रहेकाले सुनुवाइ ...
— अर्जुन कुमालले ९१ रन बनाए पनि नेपाल आइतबार एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानसँग ७३ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । यूएईमा भइरहेको प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो । नेपालले अब मंगलबार ...
— सम्भवतः ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको अर्को चरणमा एक पाइला राखेको छ । त्यो भनेको कि त क्वालिफायर । होइन भने इलिमिनेटर । यसका लागि ललितपुरले धन्यवाद दिनुपर्नेछ, फ्रान्सेली फरवार्ड पापा केबेलाई । आफ्नो जन्मदिनकै अवसर पारेर उनले दुई गोल गरे । अनि ललितपुर १० खेलाडीमा सीमित एफसी चितवनमाथि प्रभावशाली जित निकाल्न सफल ...
First Prev ... 80 81 82 83 84 85 86 87 88 89 90 ... Next Last