। इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १० रनले पराजित गरेको छ ।
दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रनमात्र बनाउन सक्यो ।
मुम्बईका लागि तिलक वर्माले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६३ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्याले ४६, टिम डेभिडले ...