मुख्य समाचार
खेलकूद
— रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्‍यो । यस जितका बाबजुद पनि बेंगलुरु चार अंकमा दस टिममध्ये पुछारमै छ । पहिले ब्याटिङ गरेको बेंगलुरुले सात विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । त्यसमा विराट कोहलीले ५१ र रजत पाटिडरले ५० रन बनाए । जवाफमा ...
: नेपाल क्रिकेट संघले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बिहीबार क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा,ललितनारायण राजवंशी, करण केसी, सोमपाल ...
: नेपाल र वेस्ट इन्डिज 'ए'बीच शनिबारदेखि टी-२०आई शृंखला हुँदैछ। उक्त प्रतियोगिताका लागि वेस्ट इन्डिजले रोस्तन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। वेस्ट इन्डिजले घोषणा गरेका टोलीका अधिकांश सदस्यहरूले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्। रोस्तनले क्रिकेटको तीनवटै फर्म्याट खेलिसकेका छन्। उनले ४९ टेस्ट, ४५ ओडीआई र ११ टी-२०आई खेलेका छन्। रोस्तम अन्यभन्दा टेस्टमा जमेका ...
— बर्नाडो सिल्भाले गरेको एक मात्र गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । खेल सकिन छ मिनेट अगाडि सिल्भाले निर्णायक गोल गरेका हुन् । सिटी यसअघि मध्य साता युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । तर अब डिफेन्डिङ च्याम्पियन सिटीसामु घरेलु कप उपाधि ...
— अस्ट्रेलियाका ट्रेभिस हेडले ३२ बलमा ८९ रन बनाएपछि सनराइज हैदरावादले शनिबार आईपीएल २०२४ मा सात विकेट गुमाएर २ सय ६६ रनको अर्को ठूलो स्कोर बनाएको छ र दिल्ली क्यापिटल्समाथि ६७ रनको सजिलो जित हात पारेको छ । यसअघि २ सय ७७ र २ सय ८७ रनको स्कोर खडा गर्दै यसै सिजन नयाँ कीर्तिमान बनाएको हैदरावादसामु ...
— लखनऊ सुपर जायन्ट्सले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा शुक्रबार चेन्नई सुपर किंग्समाथि सजिलो आठ विकेटको जित रचेको छ । यो जितपछि लखनऊ आठ अंकमा पाँचौं स्थानमा पनि उक्लेका छ । सात खेलबाट उसको आठ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नई समान आठ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ७७ रनको लक्ष्य ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई स्तब्ध पारेपछि एउटा तथ्य निश्चित भएको छ, केलियन एमबाप्पेको अन्तिम सिजन फ्रान्सेली क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना जिउँदै रह्यो । प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगमा पीएसजी आफ्नै घरमा ३–२ ले पराजित हुँदा लागिरहेको थियो, फेरि असफलताको पुरानो कथा दोहोरिने छ । ...
— फितलो प्रदर्शन गरेको नेपाल एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको सेमिफाइनलमै रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा जारी प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गर्न खासै संघर्ष गर्नुपरेन । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्य समाप्त भएको छ । प्रिमियर कप विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत ...
— नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा यूएईले ६ विकेटले पराजित गरेको हो । योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ । गत वर्ष नेपालले ...
— लयमा फर्कने प्रयासमा रहेको मुम्बईले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई नौ रनले पराजित गरेको छ । यो जितपछि मुम्बईको सात खेलबाट छ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । अब उसले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ । पञ्जाव भने चार अंकमा नवौं स्थानमा छ । मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटमा ...
— लिभरपुलले क्वाटरफाइनल दोस्रो लेगमा बिहीबार एटलान्टालाई १–० ले हराए पनि युरोपा लिगमा उसको चुनौती समाप्त भएको छ । लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे । यस जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो । मार्से, रोमा र लेभरकुजन पनि अन्तिम चारमा पुग्न सफल रहे । मार्सेले बेनफिकालाई ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औं स्थानमा उक्लिएका छन्। अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औं स्थान सुधार गर्दै ११औं स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औं स्थानमा उक्लिएका छन्। ऐरी हालः ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट ...
: एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई हुने भएको छ। समूह बीअन्तर्गतको खेलमा युएईले कम्बोडिया र ओमानले कुवेतलाई हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। ओमान अपराजित रहँदै समूह विजेता बनेको छ भने युएई तीन जित र एक हारसँगै उपविजेता बनेको छ। समूह एमा नेपाल अपराजित रहँदै विजेता र हङकङ उपविजेता बनेको हो। यससँगै सेमिफाइनलमा नेपालले ...
। नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन् । मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औं स्थानमा छन् । उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डरहरू परेका छन् । ऐरी आईसीसीको टी २० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन् । उनी अलराउन्डरतर्फ १४ ...
: समूह उपविजेता बन्दै हङकङ सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामाथि शानदार जित हात पार्दै हङकङ सेमिफाइनल प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा १४० रन बनायो। जवाफी ब्याटिङ गरेको हङकङले १२.१ ओभरमै लक्ष्य भेट्टाएको थियो। हङकङका लागि बाबर हायत नायक बने। उनले ३५ बलमै ९ छक्का र २ चौका प्रहार गर्दै ...
: नेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ। ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गरेको हो। यससँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ...
First Prev ... 84 85 86 87 88 89 90 91 92 93 94 ... Next Last