मुख्य समाचार
खेलकूद
। इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । बटलरको जारी प्रतियोगिता ...
: एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज साउदी अरबसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई पराजित गर्दै नेपाल अविजित यात्रा तय गर्ने दाउमा छ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। समूह चरणको अन्तिम खेल अगाडि नै नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा ...
। नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी ...
। केलिएन एमबाप्पेले दुई गोल गरेपछि बार्सिलोनालाई दोस्रो लेगमा उसैको मैदानमा ४-१ ले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा घरेलु मैदानमा ३-२ ले पराजित भएको पीएसजीले दोस्रो लेगमा नतिजा उल्टाउदै समग्रमा ६-४ को जित निकालेको हो । दोस्रो लेगमा पनि घरेलु मैदानमा बार्सिलोनाले ...
। मंगलबार प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित मिडफिल्डर कोल पाल्मरले ४ गोल गरे । निकै लयमा देखिएका पाल्मरले २९ मिनेटभित्र ह्याट्रिक गरेका थिए । उनले जारी सिजन प्रिमियर लिगमा आफ्नो गोलसंख्या २० पुर्‍याइसकेका छन् । पाल्मरले सर्वाधिक गोल गर्नेमा म्यानचेष्टर सिटीका एर्लिङ हालान्डसँगै गोल्डेन बुटको रेसमा आफूलाई पनि उभ्याएका छन् । पाल्मरको लागि यो धेरै ठूलो ...
। कोल पाल्मर एक्लैले चार गोल गरेपछि चेल्सीले प्रिमियर लिगमा एभरटनलाई ६–० ले हराएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा २१ वर्षीय पाल्मरले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । उनले १३औं, १८औं र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै दोस्रो हाफमा पेनाल्टीमा गोल थपे । निकोलस ज्याक्सनले ४४औं र अल्फी ग्रिक्रिस्टले ...
। पहिलो पटक टी-२० क्रिकेटको एकै खेलमा ५४९ रन बनेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सोमबार राति सम्पन्न रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीचको खेलमा यो कीर्तिमान बनेको हो । चिन्नास्वामी स्टेडियम बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो । यसै सिजनमा मुम्बई इन्डियन्सविरुद्ध बनाएको ...
। उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो । उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल संघले आ–आफ्नो खेल संरचना अनुरुप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलापलगायतका विषयमा १५ दिनभित्र निर्देशन कार्यन्वयनसम्बन्धी खाका राखेप समक्ष पेश गर्न सदस्यसचिवस्तरीय निर्णयानुसार राखेपले राष्ट्रिय खेल ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन्। राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन्। ‘राष्ट्रपति रनिङ ...
। नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित ...
। नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपाल ...
। इंग्ल्याण्ड सी टिमसँग आगामी मे मा हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् । बहराइनविरुद्ध विश्वकप छनोटको दुई खेल खेल्न गएका २३ जनामध्ये २२ जना यथावत छन् भने टिममा ६ खेलाडी थप गरिएको छ । थपिएका खेलाडीमा गोलकिपर सन्तोष महत, ...
। तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिलिप साल्टको उत्कृष्ट प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित हात पारेको छ । १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ ...
। हङकङ ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेवियासँग ५५ रनले स्तब्ध भएको छ । समूह ए मा साउदीले पहिलो जितका साथ सेमिफाइनल सम्भावनालाई कायम राखेको छ । हङकङलाई यस हारले सेमिफाइनल खेल्ने सपनामा ठूलो धक्का लागेको छ । २०३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १४७ रनमा अल आउट भयो । कप्तान निजाकत खानले ...
। इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । इशान किसनले २३, तिलक बर्माले ३१ र टिम ...
First Prev ... 85 86 87 88 89 90 91 92 93 94 95 ... Next Last