। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रकाे बेथितिका कारण खेलाडी पलायन भएको बताएका छन् ।
मंगलबार खेलकुद पत्रकारहरूसँगको अन्तर्क्रियाका क्रममा उनले खेलाडीले खेलेर आत्मनिर्भर हुने वातावरण नेदेखेर विदेश गएको बताएका हुन् ।
‘खेलकुदमा रहेका बेथितिहरूका कारण नै खेलाडी पलायन भइरहेका छन् । सैद्धान्तिक कुराभन्दा पनि अपनत्व, आत्मसम्मान र आत्मनिर्भर भन्ने कुरा बन्न नसक्दा खेलाडी पलायन बढ्दै ...