मुख्य समाचार
खेलकूद
। नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २-१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण ...
— इंग्ल्यान्ड जान लागेको नेपाली फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्बाङसहित नेपालका लागि बेलायतका राजदूत रोब फेनले टोलीको बिदाइ गरेका थिए । नेपाली फुटबल टोली मंगलबार त्यसतर्फ जाने कार्यक्रम छ । नेपाली राष्ट्रिय टोलीले इंग्ल्यान्डको ‘सी’ टोलीसँग मे ६ अल्डरसटमा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । ...
— राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनिक काय अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सोमबार सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्राचार गरी उक्त निर्देशन दिइएको हो । कार्य सम्पादनको सिलसिलामा राखेपमा पेस हुन आएका पत्र, फाइललगायतका कागजात कारबाही प्रक्रियामा ढिलासुस्ती भएको जनगुनासो आएकाले तत्काल गुनासो सम्बोधन गर्न भनिएको छ । आगामी ...
— कोलकाता नाइटराइडर्सले आईपीएलको अंकतालिकाको दोस्रो स्थानमा सोमबार आफ्नो पकड अझ बलियो बनाएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई सजिलै सात विकेटले हरायो । कोलकाता २१ बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । जितका लागि १ सय ५४ रनको लक्ष्य पाएको कोलकाताले १६.३ ओभरमा तीन विकेट गुमाएर १ सय ५७ रन बनायो ...
— रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा मंगलबार दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ४–२ ले हराएको छ । यो जितका बाबजुद बार्सिलोना ११ अंकको दूरीमा दोस्रो स्थानमा छ । रियल म्याड्रिडको ८४ अंक छ र उसले लिग जित्ने लगभग निश्चित देखिएको छ । बार्सिलोनाको भने ७३ अंक छ र लिगमा पाँच चरणका खेल मात्रै बाँकी ...
। फत्तेमान घलेलाई समेट्दै इङ्ल्यान्ड ‘सी’ टिम सँगको मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ, एन्फाले जनाएको हो । नेपालले वैशाख २४ गते (मे ६) मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ सँग मैत्री खेल खेल्नेछ । नेपाली टोली गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक ...
। प्रिमियर लिगमा आइतबार शीर्ष २ मा रहेका आर्सनल र म्यानचेष्टर सिटी दुवैले जित हात पारे । सिटीले नटिङहम फरेस्टलाई २-० ले सहजै पराजित गर्दा आर्सनलले भने लण्डन राइभल टोटनहमलाई पराजित गर्न चुनौती सामना गर्नुपर्‍यो । अन्तिममा आर्सनलले टोटनहमलाई ३-२ ले हराएर ३ अंक जोड्न सफल भयो । टोटनहमका पिएरे एमिल होएभर्गले आत्मघाती गोल गरेपछि आर्सनलले १५औं ...
। पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । आइतबार दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ ले पराजित भएपछि पीएसजीले उपाधि जित्ने पक्का भएको हो । अंक तालिकामा शीर्ष स्थानमा रहेको पीएसजीले तीन चरणको खेल मात्र बाँकी हुँदा १२ अंकको अग्रता बनाएको छ । अब पीएसजीलाई कसैले उछिन्न सक्ने छैन ...
। न्युजिल्यान्डले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । केन विलिम्सनको कप्तानीमा न्युजिल्यान्डले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । टोलीमा फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, मार्क च्यापम्यान, डेवन कन्वे, लोकी फ्रगुसन, मेट मेनरी, डेरियल मिचेल, जिम्मी निसम, गिलेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्तनर, इस सोधी र टिम ...
— आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ । पहिले ब्याटिङ गरेको चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रन बनाए । उनले दस चौका र तीन छक्का ...
— म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिङघम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधि होडमा आर्सनलमाथि चर्को दबाब कायम राखेको छ । डिफेन्डिङ च्याम्पियनको जितमा जोस्को ग्वारडिओल र इर्लिङ हालान्डले गोल गरे । आर्सनलले त्यसअगाडि टोटनहमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । यो नतिजापछि आर्सनले ३५ खेलबाट ८० अंकमा शीर्षमा रहेको छ । तर सिटीले ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वान लगातार तेस्रो पल्ट जित्ने निश्चित भएको छ । दोस्रो स्थानमा रहेको मोनाको लियोनको हातबाट ३–२ ले पराजित भएपछि पीएसजीको भाग्य खुलेको हो । पीएसजीले सन् २०१८ यता २०२१ लाई छाडेर सबै वर्ष लिगको उपाधि जितेको छ । पीएसजी लिग वानको उपाधि १२ पल्ट जित्ने एक मात्र ...
— प्रशिक्षक मोन्टी देसाईको भनाइलाई मान्ने हो भने नेपालले बलिङमा सुरुको १८ ओभर र ब्याटिङमा अन्तिम १७ ओभर आफ्नो पक्षमा राखेको थियो । यसबाहेकको ५ ओभरमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो अनुभव देखायो र नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा १० रनको विजय हात पार्‍यो । टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज त्रिवि क्रिकेट मैदानमा सुरुआतदेखि दबाबमा थियो । १८ ...
— कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको छ । १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यक्ता भएको समयमा ...
: नेपाललाई वेस्ट इन्डिज ‘ए’ले १० रनले पराजित गरेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सके। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ...
। नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍.४ ओभरमा ६ विकेट ...