मुख्य समाचार
अर्थ वाणिज्य
: अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन्। बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र ...
: अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अनुशासनमा ल्याउने गरी सरकारले काम गरिरहेको बताएका छन्। आवश्यकभन्दा ठूला घोषणाले देशको बजेट त्यता केन्द्रित हुँदा डामाडोल भएको र त्यसको दायित्व तिर्न रिसोर्स कसरी जुटाउने भन्ने अवस्थामा आफू अर्थमन्त्री भएकाले आर्थिक अनुशासन ल्याउने काममा केन्द्रित भएको उनले बताए। पोखरामा शुक्रबारदेखि सुरु भएको आठौं पर्वतीय फेस्टिभलमा बोल्दै डा. महतले ...
काठमाडौं : बैंकहरूको लगानीयोग्य कर्जा क्षमता तीन खर्बभन्दा बढी छ। तर, उनीहरूले कर्जा लगानी गर्न नसक्दा नेपाल राष्ट्र बैंकले पैसा खिचेको खिच्यै छ। पछिल्ला तीन दिनमा मात्रै राष्ट्र बैंकले ६० अर्ब तानेको छ। त्यसैकारण राष्ट्र बैंकले बैंकहरूमा रहेको अधिक कर्जालाई परिचालन गर्ने उद्देश्यले मौद्रिक नीतिको समीक्षा गरेको छ। त्यसका लागि बैंकदर घटाउनेदेखि घरकर्जा र सेयर ...
: जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन्। यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन्। असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए। उनले भने, 'दुग्ध विकास संस्था र निजी ...
काठमाडौं । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो । एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि ...
काठमाडौं । गत ७ साउनमा नेपाल राष्ट्र बैंकले ‘लचिलो’ नाम दिएर कसिला व्यवस्थाहरुसहितको मौद्रिक नीति ल्याएको थियो । त्यसको चार महिनापछि पहिलो त्रैमासिक समीक्षामार्फत भने उसले भनेकै कार्यदिशालाई मिल्ने गरी नीतिगत व्यवस्थाहरु गरेको छ । चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमाभित्र ल्याउन कठिन हुँदाहुँदै पनि उसले मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाएको छ । केन्द्रीय बैंकले गत ...
— भारत सरकारले प्याजको निर्यातमा पुन: प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले ...
। नेपाल वायुसेवा निगमलाई जहाज बेच्न तीनवटा कम्पनी इच्छुक देखिएका छन् । भारतको हिन्दुस्तान एरोनोटिक्स लिमिटेड, चेक रिपब्लिकको एयरक्राफ्ट इण्डस्ट्रिज र क्यानडाको डी हेभिल्याण्ड क्यानडाले नियमलाई सानो आकार (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) जहाज बेच्न इच्छा व्यक्त गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत २२ अक्टोबरमा जहाज किन्न बोलपत्र आह्वान गरेको थियो । त्यसको ...
। बिहीबार बिहान करीब ९ः३० बजे भारतको झुलाघाटमा भेटिए बैतडीको पुर्चौडी नगरपालिका–६ का गोविन्द साउद (५०) । नाम्लो र बोरा बोकेर हिँडेका उनी कतै भारी बोक्ने काम पाइन्छ कि भनेर खोज्दै थिए । साउदले भारतको झुलाघाटमा ज्यालादारी गर्न थालेको २५ वर्ष बितिसकेको छ । बिहान सबेरै कामको खोजीमा निस्किने साउदको दिनचर्या साहुका बोझा (भारी) बोक्ने, गाडीबाट ...
। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न ...
— विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रेमिट्यान्स रकम प्राप्त गर्नेहरूलाई नेपाल प्रहरीले अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो । यसरी विदेशी रकम प्राप्त ...
: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा अहिलेसम्मकै धेरै पर्यटकले पदयात्रा गरेका छन्। सबैभन्दा धेरै पर्यटक पुगेको वर्ष सन् २०१९ मा १ लाख ८१ हजार पदयात्रा र भ्रमणका लागि पुगेका थिए। सन् २०२३ मा पर्यटक याम एक महिना बाँकी रहँदा ११ महिनामा सन् २०१९ को पदयात्रामा गएका पर्यटकको संख्याभन्दा ४ सय ८९ बढी पर्यटकले अन्नपूर्ण ...
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ सहित ६० लाख ९१ हजार ३३५ रुपैयाँ ...
। पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसै सिलसिलामा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको ...
काठमाडौं । नेपालबाट भारत जाने हवाइ भाडा अत्यधिक महंगो पर्न थालेको छ । विगत केही सातादेखि भारतको दिल्ली जाने भाडा अत्यधिक महँगिएको हो । एक दुई दिनअघि मात्रै टिकट काट्न खोज्दा काठमाडौंदेखि दिल्लीको टिकट नै नपाउने अवस्था देखिएको छ । टिकेटिङ प्लाटफर्म टिकटभन्डार डट कममा २० मंसिर बुधबारका लागि हवाइ टिकट बुक गर्न खोज्दा टिकट नै ...
: सन् २०२३ को ११ महिनामा ८६ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन्। मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय अमेरिकी सञ्चार संस्था सीएनएनले सन् २०२३ मा घुम्ने पर्ने पर्यटकीय गन्तव्य अन्तर्गत मुस्ताङ उपत्यकालाई सूचीकृत गरेसँगै मुस्ताङमा पर्यटकको संख्या अपेक्षाकृत वृद्धि भएको बताइएको छ। सन् २०२३ को जनवरीदेखि नाभेम्बर अन्तिमसम्ममा ६८ हजार ...
First Prev ... 14 15 16 17 18 19 20 21 22 23 24 ... Next Last