मुख्य समाचार
अर्थ वाणिज्य
: विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले बुधबार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष ...
। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरूले २१औं शताब्दीमा जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, प्रविधि प्रगति र कृत्रिम बौद्धिकता(एआई) जस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयशम्सेर राणाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै यी सबै विषयमा सतर्कता अपनाउन र समयमै उपयुक्त नीति ...
। चाडबाडको मुखमा पनि आयात उल्लेख्य नबढेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चाडबाडको मुखमा पनि आयातमा उत्साह देखिएको छैन । विभागका अनुसार भदौ २०८१ मा १ खर्ब ३४ अर्ब रुपैयाँको आयात भएको छ । साउनमा १ खर्ब २८ अर्बको आयात भएको थियो । दुई महिनामा कुल आयात २ खर्ब ६२ अर्ब ...
First Prev ... 17 18 19 20 21 22