: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम स्थापना २०१५ सालमा भयो। सुरुवाती लागत थियो ३८ लाख रुपैयाँ। २०५० सालतिर ४ बोइङ, ३ एभ्रो, ११ ट्वीनअटर र १ पिलाटस पोटर जहाज थिए। त्यतिबेला दक्षिण एसियाकै उत्कृष्ट वायुसेवाका रूपमा नाम थियो, शान थियो। तर, ०७८/०७९ सम्म आइपुग्दा निगम यसरी थला पर्यो कि, यसको थाप्लोमा ४८ अर्ब ३ करोड ...