मुख्य समाचार
अर्थ वाणिज्य
यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जानकारी दिएको छ। डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेसँगै यात्रुवहाक सवारीमा ३.२० प्रतिशतले घटेको हो। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको ४.१९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको भने ४.६५ प्रतिशतले भाडा घटेको यातायात व्यवस्था विभागले ...
काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेशले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको हो। जसअनुसार पेट्रोलको मूल्य ९.५२ पैसाले घटेको छ भने डिजेलको मूल्य ८.१३ पैसा घटेको छ। भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा निगमको ...
काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । २ जेठमा ५ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बोकबोलका लागि नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको छ । ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ...
काठमाडौं । अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी लचकदार नीति आएको भन्दै प्रतिक्रिया दिएका छन् । तर, सरकार व्यवसायी भने राष्ट्र बैंकको ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले अंगीकार गर्ने मौद्रिक नीति लचिलो हुने भएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा गर्दै केन्द्रीय बैंकले विद्यमान बैंकदर घटाउँदै, पुनर्कर्जा दिने घोषणा गर्दै तथा कर्जालाई पुनर्संरचना÷पुनर्तालिकीकरण गर्न दिँदै व्यवस्था लचिलो बनाएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले खुकुलो मौद्रिक नीतिको आवश्यकता रहेको चर्चा गर्दै आएका थिए। सरकारको रायमा ताल मिलाउँदै अर्थमन्त्रीको ...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाहृय क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । जसले गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘ब्याजदर क्रमशः घट्न थालेको छ । ...
काठमाडौँ — गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार चलाउने नियत राष्ट्र बैंकको नरहेको स्पष्ट पारेका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुले सेयरका लागि प्रत्यक्ष कर्जा दिने अभ्यास विश्वका अन्य मुलुकमा नभएको तर नेपालमा रहेको भन्दै क्रमिक रुपमा अब ब्रोकरमार्फत नै कर्जा प्रवाह हुने बताए । करिब ३ दर्जन धितोपत्र ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केही खुकुलो व्यवस्थाहरु गरेको छ । मूल्यवृद्धिसहित बाह्य क्षेत्र दबाबका कारण यसअघि लिइएका कसिला नीतिलाई राष्ट्र बैंकले विस्तारै खोल्दै जाने संकेत गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनले बैंकदर घटाएको छ । बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशतमा ...
काठमाडौं । बजारमा उपभोग्य वस्तुको मागमा शिथिलता देखिन थालेसँगै होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न थालेका छन् । बजारमा वस्तुको बिक्री घट्दा जसरी पनि आर्थिक कारोबार व्यवस्थापन गर्नु पर्ने दबाब र स्रोतमै वस्तुको मूल्य घटेका कारण खाद्यान्नको होलसेल बजार तीन महिना अवधिमा ३० देखि ४० प्रतिशतसम्मले घटेको व्यवसायीहरुको दाबी छ । तर खुद्रा बजार भने ...
सन् १९८८ मा अमेरिकी विदेश मन्त्री (स्टेट सेक्रेटरी) को रूपमा जर्ज शुल्ट्ससँग निकोलस बर्न पहिलो पटक चीन यात्रामा निस्कँदा उक्त समय चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३१२ विलियन अमेरिकी डलर मात्र थियो। त्यसको ३४ वर्षपछि बर्न राजदूत बनेर बेइजिङको ‘दासिङ विमानस्थल’ ओर्लिंदा चीनको कुल गार्हस्थ्य उत्पादन १७.५ विलियन डलर नाघेको छ (फिलिम काइन, पोलिटीको, ४/२८/२०२३)। ...
काठमाडौँ — जेठ महिनामा कर्जाको ब्याजदर घटे पनि निक्षेपको स्थिर रहने भएको छ । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । संघको कार्यकारी समितिको बैठकले जेठमा निक्षेपको ब्याजदर नबढाउने/नघटाउने निर्णय गरे पनि अरु सदस्य बैंकहरुबाट राय लिन बाँकी छ । ‘शुक्रबार बिहानसम्म सबै बैंकहरुको राय आइसक्छ । त्यसपछि ...
काठमाडौँ — उत्पादन लागत बढी र नाफा कम भएको बहानामा डेरी उद्योगीहरूले गुणस्तर घटाएर बजारमा दूध पठाउन थालेका छन् । दुग्ध उत्पादक सहकारी र संकलनकर्ताले डेरी उद्योगबाट बढी रकम असुलेपछि डेरीले गुणस्तरमै सम्झौता गरेर बजारमा पठाउन थालेका हुन् । धेरै दूध उत्पादन हुने क्षेत्रमा बढी बार्गेनिङ हुने गरेको डेरी उद्योगी बताउँछन् । संकलनकर्ता/दुग्ध उत्पादक सहकारीले किसानबाट सस्तोमा किनेर डेरीलाई ...
हेटौंडा : निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ । क्लिङ्कर उत्पादनका लागि आगो बाल्ने भट्टीमा रहेको रोलर उपकरण बिग्रिएकाले बुधबारबाट सिमेन्ट उत्पादन कार्य पूर्णरुपमा बन्द भएको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए । उपकरण मर्मत गर्न झण्डैं २० दिन लाग्ने उनले बताए । ४० वर्ष पुरानो उपकरण जीर्ण ...
काठमाडौँ — नेपालमा खुकुलो मौद्रिक नीति बनाउने समय भइनसकेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि जोखिम कायमै रहेकाले खुकुलो मौद्रिक नीति बनाउने बेला भइनसकेको कोषको दाबी छ । विश्वबजारमा आर्थिक संक्रमणको जोखिम कायमै रहेको, मूल्यवृद्धि राष्ट्र बैंकले इंगित गरेको भन्दा धेरै रहेकोलगायत कारण पनि मौद्रिक नीति लचिलो बनाउन नहुने ...
काठमाडौँ — चैत महिनामा हालसम्मकै उच्च रेमिट्यान्स रकम भित्रिएको छ । राष्ट्र बैंकका अनुसार सो महिनामा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । यो रकम विगतका अरु महिनाहरुको तुलनामा सबैभन्दा उच्च हो । त्यसअघि माघमा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । साउनदेखि फागुन मसान्तसम्म कुल ९ खर्ब ...
सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका वडा नम्बर २ स्थित चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट एक साताअघि नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइयो । सो दिनको तामझामले सीमाक्षेत्रमा चलहपहल बढ्ने आशमा व्यवसायी र जनप्रतिनिधि उत्साहित भए । तर उत्साह क्रमिक रुपमा मर्न थालेको व्यवसायी बताउँछन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीकाअनुसार त्यस ...