मुख्य समाचार
अर्थ वाणिज्य
काठमाडौँ — नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन । चैत १० देखि गणना हुनेगरी जारी भएको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा जम्मा २ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माग गरिएभन्दा जम्मा ४.४९ प्रतिशत मात्रै वैदेशिक ...
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आवको भन्दा सानो आकारको ल्याउने भएको छ। चालू आर्थिक वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखको बजेट कार्यान्वयन गरिरहेकोमा सरकारले आगामी आवमा करिब १७ खर्ब रुपैयाँ बराबरको ल्याउने तयारी गरेको हो। चालू आव राजस्वमा भारी गिरावटका कारण सार्वजनिक ऋण लिएर सरकार चलाउनुपर्ने परिस्थिति आएसँगै उसले आगामी ...
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले अमेरिकी डलरबाहेक परिवर्त्य विदेशी मुद्रा सटही गर्दा खरिद र बिक्री दरको अन्तर १ प्रतिशतभन्दा बढी राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बुधबार उक्त व्यवस्था गरेको हो । यसअघि अमेरिकी डलर सटहीमा मात्र खरिद दर र बिक्री दरको अन्तर नेपाली ६० पैसाभन्दा बढी हुन नपाउने व्यवस्था ...
सरकारले किसानले पाउने दूधको मूल्य लिटरको ८ रुपैयाँ ६६ पैसा बढाए पनि माथिल्लो मूल्य नतोक्दा उपभोक्ताहरू मारमा परेका छन् । दुग्ध विकास संस्थान (डीडीसी) लगायतका डेरी उद्योगहरूले उपभोक्ताका निम्ति लिटरमै १६ रुपैयाँसम्म बढाएका छन् । त्यसमाथि खुद्रा बिक्रेताहरूले दूधका प्याकेटमा उल्लिखित अधिकतम खुद्रा मूल्यभन्दा पनि आधा लिटरमै पाँच रुपैयाँसम्म बढी असुल्ने गरेका छन् । यसरी उपभोक्तामाथि दोहोरो ठगी भैरहेको ...
काठमाडौँ — हाल नेपाली बैंक तथा वित्तीय संस्थामा बचत गरेरै भए पनि राम्रो आम्दानी गर्न सकिने अवसर नागरिकलाई उपलब्ध रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नागरिकको बचत रकमबाटै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकाले राष्ट्रिय पुँजी निर्माणका लागि पनि बचत आवश्यक रहेको भन्दै गभर्नर अधिकारीले बचत गर्ने बानीको विकास गर्न ...
काठमाडौँ — चालु आर्थिक वर्षकाे पहिलाे सात महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेल आयात गरिएकाे छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा यस वर्षकाे साेही अवधिमा १५.९७ प्रतिशतले डिजेल आयात बढेको हो । गत आर्थिक वर्ष साउनदेखि माघसम्म मुलुकमा ७२ अर्ब ९६ कराेड १९ लाख रुपैयाँ बराबरको ९ लाख ६८ हजार ...
काठमाडौँ — सरकारले किसानले पाउने दूधको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ ८६ पैसा बढाउने निर्णय गरेसँगै खुद्रा पसललाई दोहोरो नाफा भएको छ । दूध बिक्री गरेबापत बुथम्यानमार्फत कमिसन पाउँदै आएका खुद्रा पसलले एमआरपीमा उल्लिखित रकमभन्दा बढी मूल्य असुलेर उपभोक्ता ठगिरहेका छन् । दूध बिक्री गरिदिएबापत सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बुथम्यानलाई प्रतिलिटर ५ रुपैयाँ ५० पैसा कमिसन ...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन् । सोमबार ‘ग्लोबल मनी विक–२०२३’ को उद्घाटन गर्दै गभर्नर अधिकारीले राष्ट्रिय आयसँग दाँजेर हेर्दा हाम्रो बचतको प्रवृत्ति कमजोर रहेको बताए । बचत गर्ने बानीको विकास गर्नुपर्ने र बचतले नै लगानी र आम्दानीको बाटो देखाउने उनले बताए ...
काठमाडौं । १२ माघ २०७९ का दिन नेपालगञ्ज भन्सार कार्यालयमा भारतबाट चामल बोकेका तीन वटा कन्टेनर आए । भन्सारमा प्राप्त विवरणमा ती कन्टेनरमा राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमको अनुदानको चामल ढुवानीको विवरण थियो । विवरण अनुसार, कन्टेनरले ५४०० बोरा चामल बोकेको थियो । सामान्यतः अनुदान र दातृ निकायको सहयोगलाई भन्सारका कर्मचारीहरूले खासै चेकजाँच गर्दैनन् । अनलाइनमार्फत ...
काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत विदेशी लगानीका कम्पनीले करिब साढे १३ अर्ब रुपैयाँ बराबरको रकम लगेका छन् । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबर लाभांश रकम फिर्ताको सिफारिस गरिएको हो । विभागले आठ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख रुपैयाँ, ११ ...
काठमाडौँ — सर्वोच्च अदालतको आदेशसँगै अब कृषि क्षेत्रमा वैदेशिक लगानी खुला भएको छ । उत्पादनको कम्तीमा ७५ प्रतिशत निर्यात गर्ने सर्तमा वैदेशिक लगानी खुला हुँदा साना किसान र स्वदेशी उत्पादकलाई असर नपर्ने सर्वोच्च अदालतको निष्कर्ष छ । ‘विदेशी लगानी तथा प्रविधि नियन्त्रण ऐनको अनुसूचीमा हेरफेर गर्ने नेपाल सरकारको निर्णय र सूचना कार्यान्वयनमा आउँदा विदेशी लगानी खुला भएबाट स्वदेशी ...
काठमाडौं: उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुने अवधिभर नेपालमा पेट्रेलियम पदार्थको भाउ घटबढ नहुने भएको छ। बिहीबार भारतले पेट्रोल र डिजलको भाउ घटाएर नयाँ मूल्यसूची पठाएपनि नेपालमा तत्कालै नघट्ने भएको छ। १५ दिनअघि पनि पेट्रोल र डिजेलको मूल्य घटेर तथा एलपी ग्यासको मूल्य बढेर आएको भएपनि राष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण पेट्रोलिमय पदार्थको मूल्य घटबढ गरिएको थिएन। बिहीबार प्राप्त ...
काठमाडौँ — सरकारले किसानले पाउने दूधको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ ८६ पैसा बढाउँदा उपभोक्ता मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म वृद्धि भएको छ ।फागुन १९ मा बसेको मन्त्रिपरिषद् बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा मूल्य बढाउने निर्णय गरेपछि डेरीहरूले खुद्रा मूल्य आफूखुसी वृद्धि गरेका हुन् । किसानले पाउने मूल्य तोकेर खुद्रा मूल्य बढाउन उद्योगीलाई नै अधिकार दिँदा ...
काठमाडौँ — भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार यसअघिको तुलनामा पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको छ । हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप बिहीबार पठाएको मूल्य सामान्य घटेको हो । ...
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री ...
काठमाडौं : सरकारी खर्च र आम्दानीको अन्तर डेढ खर्ब नाघेको छ। आयात प्रतिबन्धका कारण राजस्व घट्ने क्रमले निरन्तरता पाउँदा सरकारले आम्दानीभन्दा १ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको हो। राज्यको ढुकुटीमा जम्मा रकम यस्तो अवस्थामा खर्च गर्ने गरिएको छ। असोजदेखि घाटामा चलेकामा फागुनसम्म आइपुग्दा अन्तर थेग्नै नसक्ने अवस्थामा पुगेको छ। असोजमा आम्दानीभन्दा ४६ अर्ब ...