मुख्य समाचार
अर्थ वाणिज्य
काठमाडौं । चोभारमा तयार भएको आन्तरिक टर्मिनल (पार्किङ र प्याकेजिङ सुविधासहितको गोदाम घर) को पहिलो ग्राहक उपाय सीटी कार्गो बनेको छ । आन्तरिक टर्मिनल प्रयोगका लागि इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको आवेदनमा उपाय सीटी कार्गोले आफ्नो सम्पूर्ण गोदाम टर्मिनलबाटै सञ्चालन गर्ने गरी काम थालेको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ...
First Prev ... 30 31 32 33 34 35