— ‘साइबर बुलिङ’ गर्ने, फेक आईडी बनाउने, अफवाह फैलाउने, महिलालाई धम्क्याउनेजस्ता सामग्री प्रकाशन, प्रसारण वा सेयर गरेमा पाँच लाख रुपैयाँसम्मको जरिवाना प्रस्तावसहित सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदाउपर रायसुझाव माग गरेको छ । हालसम्म केही लिखित र ...