मुख्य समाचार
बुस्टर खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
बुस्टर खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउन आग्रह गरेको छ । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिले बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरुलाई पहिलो मात्रा बुस्टर खोप सरकारले दिने भएकाे हाे ।

साथै यसअघि बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरुलाई बुस्टर खोप दिने भएको छ।

५५ वर्ष उमेरमाथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले बुस्टर खोप लगाउन सक्ने छन् । कोभिड-१९ संक्रमण झएकाहरुले संक्रमणमुत्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्छ ।

मन्त्रालयले खोप लगाउननजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन सक्नेछन् । बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्राको खोप लगाएको खोप कार्ड लिएर जानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ। डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती जुम्ल्याहालाई जन्म दिएकी हुन् । उनले भनेकी छिन् : अहिलेसम्म मैले बेलायतमा एउटा पनि यस्ती महिला भेटेकी छैन जो २२ ...
: सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका ...
— उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा ...
। आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ । गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा ...