मुख्य समाचार
कोरोना खोप बनाउने वैज्ञानिकलाई नोवेल शान्ति पुरस्कार
कोरोना खोप बनाउने वैज्ञानिकलाई नोवेल शान्ति पुरस्कार

: कोरोना भाइरसविरुद्ध खोप बनाउने दुई जना वैज्ञानिकलाई नोवेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। कोरोना भाइरसविरुद्धको एमआरएनए भ्याक्सिनको प्राविधिक खोज गरेका प्रोफेसरद्वय कटालिन कारिको र ड्रीउ विसम्यानलाई यस वर्षको नोवेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।


उनीहरूले उक्त प्रविधिलाई कोरोना भाइरसको महामारी आउनुअघि नै खोज गरेका थिए। उक्त प्रविधिको प्रयोगबाट क्यान्सरलगायत अन्य रोगहरूको समेत अनुसन्धान भइरहेको एजेन्सीहरूले उल्लेख गरेका छन्।

मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व खोज गरेको भन्दै उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ। ६८ वर्षीय कटालिन हंगेरीमा जन्मिएका हुन् भने ड्रीउ अमेरिकीबासी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू