मुख्य समाचार
फुलहममाथि चेल्सीको आत्मविश्वास बढाउने जित
फुलहममाथि चेल्सीको आत्मविश्वास बढाउने जित

— गोलको खडेरीबाट गुज्रिरहेको चेल्सीले इंग्लिस प्रिमियस लिगमा सोमबार फुलहममाथि आत्मविश्वास बढाउने २–० को जित निकालेको छ । चेल्सीका लागि मिखाइलो मोडरिक लामो प्रतीक्षा पनि गोल गर्न सफल रहे ।


मउरिसो पोचेटिनोको घाइते खेलाडीले पिरोलिएको चेल्सी छिमेकी फुलहमको सामना गर्न अगाडि रेलिगेसनबाट क्षेत्रबाट दुई अंकमात्र अगाडि थियो ।

यस क्रममा उसले दुई गोलमात्र गरेको थियो । त्यही स्थिति दोहरिने डरबीच युक्रेनी विन्गर माडेरिकले १८औं मिनेटमा पहिलो गोल गरेपछि केही क्षणको अन्तरमा आरमन्डो ब्रोजाले दोस्रो गोल थपे । यो जितपछि चेल्सी अंक तालिकाको मध्य भागमा उक्लेको छ र प्रशिक्षक पोचेटिनोलाई धेरै राहत दिलाएको छ ।

चेल्सी यसअघिका लिगका तीन खेलमा गोल गर्न असफल रहेको थियो । चेल्सी अब आठ अंकका साथ ११ औं स्थानमा छ । फुलहम पनि आठै अंक छ र १३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...