मुख्य समाचार
यी हुन् सन् २०२४ का प्रतीक्षित हलिउड फिल्म
यी हुन् सन् २०२४ का प्रतीक्षित हलिउड फिल्म

। सन् २०२४ मा हलिउडका प्रतीक्षित फिल्म हेर्न तयार हुनुस् । प्रशस्तै सिक्वेल, थ्रीक्वेल्स र प्रिक्वेल्स नयाँ वर्षमा प्रदर्शन तयारीमा छ । हलिउड हड्तालको कारण रोकिएका फिल्म आउने वर्ष प्रदर्शन हुँदैछन् ।

भेराइटी म्यागजिनले सन् २०२४ का प्रतीक्षित फिल्मको सूची र मिति सार्वजनिक गरेको छ । जसले यो लाइनअप रोचक हुने अनुमान गर्न सकिन्छ । १०० दिनभन्दा बढी चलेको हड्तालले गर्दा ठूला फिल्मको प्रदर्शनमा समेत ढिलाइ भएको थियो ।

सार्वजनिक सूचीको प्रदर्शन मितिमा केही हेरफेर हुनसक्छ । हलिउड फिल्मको नेपाल रिलिज मिति भारतीय वितरण कम्पनीमा निर्भर हुने भएकाले सोहीअनुसार नेपालको डेट तय हुनेछ ।

यस्तो छ सूची :

१. मिन गर्ल्स (जनवरी १२)

२. अर्जिल (फेब्रुअरी २)

३. मेडम वेब (फेब्रुअरी १४)

४. बब मार्ले : वान लभ (फेब्रुअरी १४)

५. ड्युन : पार्ट २ (मार्च १)

६. कुङ्फु पाण्डा ४ (मार्च ४)

७. घोस्टबस्टर्स : फ्रोजन अम्पायर (मार्च २९)

८. मिकी १७ (मार्च २९)

९. गोडजिला भर्सेस कङ : द न्यु अम्पायर (अप्रिल १२)

१०. सिभिल वार (अप्रिल २६)

११. च्यालेन्जर्स (अप्रिल २६)

१२. द फाल गाय (मे ३)

१३. ब्याक टु ब्ल्याक (मे १०)

१४. इफ (मे १७)

१५. फ्युरिओसा : अ म्याड म्याक्स सागा (मे २४)

१६. गारफिल्ड (मे २४)

१७. किङडम अफ द प्लानेट अफ द एप्स (मे २४)

१८. ब्यालेरिना (जुन ७)

१९. ब्याड ब्वाय ४ (जुन १४)

२०. इन्साइड आउट २ (जुन १४)

२१. द बाइकराइडर्स (जुन २१)

२२. अ क्वाइट प्लेस : डे वान (जुन २८)

२३. होराइजन : एन अमेरिकन सागा (२८ जुन, १६ अगस्ट)

२४. डेस्पिकेबल मी ४ (जुलाई ३)

२५. डेडपुल ३ (जुलाई २६)

२६. ट्रान्सफर्मस वान (सेप्टेम्बर १३)

२७. जोकर : फोली ए ड्युक्स (अक्टोबर ४)

२८. भेनम ३ (नोभेम्बर ८)

२९. ग्लाडिएटर २ (नोभेम्बर २२)

३०. द कराँते किड (डिसेम्बर १३)

३१. मुफासा : द लायन किङ (डिसेम्बर २०)

३२. स्पाइडरम्यान : बियोण्ड द स्पाइडर भर्स (डिसेम्बर)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...