मुख्य समाचार
इराकलाई रोक्दै जोर्डन एसियन कपको क्वार्टरफाइनलमा
इराकलाई रोक्दै जोर्डन एसियन कपको क्वार्टरफाइनलमा

— दोस्रो हाफको इन्ज्युरी समयको दुई गोलमा जोर्डनले इराकलाई ३–२ ले पराजित गर्दै सोमबार एसियन कपको क्वार्टरफाइनल यात्रा निश्चित गरेको छ । सुरुमा अग्रता लिएको जोर्डन खेलको अन्त्यतिर हारतर्फ अग्रसर देखिएको थियो ।

तर यल अल अरबले इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गरे भने त्यसका दुई मिनेटपछि निजार अल रसदान आफ्नो टिमका लागि तेस्रो तथा निर्णायक गोल गरे । इराक अन्तिम १३ मिनेटमा दस खेलाडीमा सीमित रहेको थियो र जोर्डन यसको फाइदा लिन सफल रह्यो ।

यसअघि यान अल नामटको गोलले जोर्डनले पहिलो हाफको इन्ज्युरुी समयको पहिलो मिनेटमा अग्रता लिएको थियो । पूर्व विजेता इराकका लागि साद नाटिकले ६८ औं मिनेटमा पहिलो गोल गरे ।

आयमन हुसेनले ७६ औं मिनेटमा दोस्रो गोल थपे र इराक खेलमा अगाडि रह्यो । त्यस लगनै हुसेनलाई गोलको अत्याधिक खुसीयाली मनाएकोमा दोस्रो पहेँलो कार्ड देखाइयो र उनी मैदान छाड्न बाध्य रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...