: नेपाल सरकारको खातामा २१५ अर्ब २६ करोड रकम मौज्दात रहेको छ। यो सरकारका सबै खातामा (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको नगदसमेत) रहेको मौज्दात रकम हो।
सरकारको खातामा २१५ अर्ब २६ करोड रकम मौज्दात रहेको नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को साता महिनाको तथ्यांकमा उल्लेख छ।
२०८० असार मसान्तसम्म यस्तो मौज्दात ६४ अर्ब ३६ करोड रहेको थियो।