मुख्य समाचार
युरोपियन च्याम्पियन्स लिग : सिटी र रियलबीच रोमाञ्चक बराबरी
युरोपियन च्याम्पियन्स लिग : सिटी र रियलबीच रोमाञ्चक बराबरी

। साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा ३-३ को बराबरी खेलेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकियो ।

बर्नार्डो शिल्भाले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए पनि सिटीकै रुबेन डियाजको आतमघाती गोलमा १२औं मिनेटमा रियलले खेल बराबरी गरेको थियो । त्यसको दुई मिनेटपछि रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर ६६औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए ।

७१औं मिनेटमा जस्को गार्डिओलले गोल गरेपछि सिटीले फेरि खेलमा अग्रता बनाउँदै जिततर्फ लम्किएको थियो । तर रियलका फेडरिको भाल्भेरेडेले ७९औं मिनेटमा गोल गरी खेल बराबरी गरे ।

पहिलो लेग रोमाञ्चक बराबरीपछि दोस्रो लेगमा अब दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता हुनेछ ।

अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा इंग्ल्स क्लब आर्सनलले जर्मा जायन्ट बायर्न म्युनिखसँग २-२ को बराबरी खेलेको छ । १४ वर्षपछि च्याम्पियन्स लिग क्वाटरफाइनल खेलिरहेको आर्सनलका लागि घरेलु मैदान एतिहाड स्टेडियममा बुकाया साकोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर १८औं मिनेटमा आर्सनलकै पूर्व खेलाडी सर्ज जिनाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए ।

त्यसपछि ह्यारी केनले ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर ७६औं मिनेटमा लियोन्ड्रो ट्रोसार्डले बर्सनलका लागि बराबरी गोल फर्काए ।


Results
२०८० माघ १८, बिहीबार
Tribhuwan Army Club
Tribhuwan Army Club Won
2 - 1
Church Boys United
Church Boys United
Details
२०८० माघ १७, बुधबार
Three Star Club
Three Star Club Won
1 - 0
Jawalakhel Youth Club
Jawalakhel Youth Club
Details
२०८० माघ १६, मंगलबार
Church Boys United
Church Boys United Won
1 - 0
Nepal Police Club
Nepal Police Club
Details
२०८० माघ १५, सोमबार
Manang Marsyangdi Clu
Manang Marsyangdi Clu
1 - 1
Jawalakhel Youth Club
Jawalakhel Youth Club Won
Details
२०८० माघ १४, आइतबार
Sankata club
Sankata club
0 - 3
Tribhuwan Army Club
Tribhuwan Army Club Won
Details
२०८० माघ १३, शनिबार

Paro FC

Paro FC
0 - 2
Three Star Club
Three Star Club Won
Details
२०८० माघ १२, शुक्रबार
Nepal Police Club
Nepal Police Club Won
2 - 0
APF football club
APF football club
Details
२०८० माघ ११, बिहीबार

Machhindra FC

Machhindra FC
0 - 1
Jawalakhel Youth Club
Jawalakhel Youth Club Won
Details
२०८० माघ १०, बुधबार
Rising Star FC, Nawalparasi 

Rising Star FC, Nawalparasi 

0 - 1
Tribhuwan Army Club
Tribhuwan Army Club Won
Details
२०८० माघ ९, मंगलबार
Sahara club
Sahara club
1 - 2
Three Star Club
Three Star Club Won
Details

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...