मुख्य समाचार
इजरायलद्वारा उत्तरी गाजामा २ हवाई आक्रमण : ८८ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
इजरायलद्वारा उत्तरी गाजामा २ हवाई आक्रमण : ८८ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

इजरायलले मङ्गलबार उत्तरी गाजाका दुई क्षेत्रमा हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा ८८ जनाको मृत्यु भएको थियो ।


समाचार एजेन्सी एपीका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजाको एक अस्पतालका निर्देशकले आक्रमणमा घाइते भएका धेरैको अवस्था गम्भीर रहेको तर लगातार आक्रमणका कारण उचित उपचार नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकामा राष्ट्रपतीय चुनाव हुन अब एक साता मात्र बाँकी छ । आगामी मंगलबार नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन दलका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् । सुरुमा अघिल्लो चुनावकै उम्मेदवारद्वय ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुने देखिएको थियो । तर उमेरका कारण आगामी कार्यभार सम्हाल्न नसक्ने आलोचनापछि बाइडेन ...
इजरायलमाथि हमासको आक्रमण र त्यसपछि गाजामा इजरायली कारवाहीको एक वर्षपछि अहिले कथा लेबनान र हेजबुल्लाहसम्म पुगिसकेको छ । गतवर्ष अक्टोबर ७ मा हमासको आक्रमणमा इजरायलमा १२ सय भन्दा धेरैको मृत्यु भएको थियो । उक्त घटनापछि इजरायलले गाजा क्षेत्रमा व्यापक सैन्य कारवाही सुरु गर्‍यो, जसमा अहिलेसम्म ४२ हजार भन्दा धेरै प्यालेस्टाइनीहरुको ज्यान गइसकेको छ । प्यालेस्टाइनको समर्थनमा लेबनानबाट ...
। लामो समयदेखि चर्चामा रहेको मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय खुलेको छ । एसवाई प्यानल प्रयोग गरेर बनाइएको एकतले अध्यागमन कार्यालयको बुधबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे । चीनले आधुनिक प्रविधिसहित अध्यागमन, भन्सार क्वारेन्टाइन, ढुवानी साधनको जाँच प्रविधि, स्वास्थ्य क्वारेन्टाइन, कार्गो टर्मिनलसहित संरचना बनाएर तिब्बतबाट व्यापार थालेको छ । कोरला नाका खोल्ने दुई देशको योजनाअनुसार तीव्रगतिमा संरचना ...
: तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगेको छ । यी युवा अन्तरिक्ष यात्रीहरूमा देशकै पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि रहेकी छन्। यो चीनको आफ्नै स्पेस स्टेशन हो। यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी छ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन्। यी अनुभव र यसबाट प्राप्त जानकारी सङ्कलन गरी सन् २०३० सम्ममा चन्द्रमामा ...
: उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र सम्भवतः केही सातामै युक्रेनविरुद्ध लड््ने सम्भावना रहेको अमेरिकाले जनाएको छ । उत्तर कोरियाले ठूलो संख्यामा सैनिक पठाउँदा ‘महत्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न भएको दक्षिण कोरियाको भनाइ छ । दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड््न हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम ...