मुख्य समाचार
काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु
काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु

। काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु भएको छ ।

धुलिखेल-८ बरकोबोटमा भट्टेडाँडाका करिब ६३ वर्षीय फत्तेबबहादुर तामाङ सोमबार घाइते अवस्थामा भेटिएका थिए । घाइते अवस्थामा भेटिएका उनलाई धुलिखेल अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनास्थल हेर्दा तामाङ भिरबाट लडेको जस्तो देखिने प्रहरीले जनाएको छ । उनको अनुहारमा चोट लागेको थियो र बोल्न नसक्ने अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एसियन कप छनोटमा नेपालले भियतनामसँग होम म्याच खेल्दै
नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता
कोरियामा रोजगारी र लगानीबारे मन्त्री घिसिङ-कोरियाली राजदूत छलफल
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...