मुख्य समाचार
कर्णाली याक्सको लगातार तेस्रो जित
कर्णाली याक्सको लगातार तेस्रो जित

। विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।

सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। हालसम्म अविजित रहेको जनकपुरको ओपनरद्वय सस्तैमा आउट हुँदा मिडलअर्डर पनि कोलाप्स भएको हो। किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा १२४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा नै ५१ रन बनाउँदै अलआउट भएको हो । यो जनकपुरको पहिलो ...
— युरोपेली च्याम्पियन्स लिगको समूह चरणको शीर्षमा रहेको लिभरपुलले मंगलबार जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश गरेको छ । लिभरपुलको यो लगातार छैटौं जित र शतप्रतिशत प्रदर्शन हो । जिरोनामा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टीबाट एक मात्र गोल गरे । सिजनमै उत्कृष्ट सुरुआत लिएको आर्ने स्लटको लिभरपुललाई दोस्रो ...
: नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो। आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ। काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि सन्दीप ...
: नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको छ। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टीट्वेन्टी विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका छन्। उनले २३ टीट्वेन्टी अन्तर्राष्ट्रिय र १० एकदिवसीय खेल खेलेका छन्। भारतीय टोलीबाट यू–१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो हुने ...
। कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने ...