मुख्य समाचार
मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा
मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा

। भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ।

एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।


नेपाल र भुटानको यू१९ महिला फुटबल टोलीबीच यही डिसेम्बर २२ तारिख आइतबार हुनेछ।

खेल दशरथ रंगशालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् । विवादास्पद रूपमा बेलन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् । त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बेलन डे’अर जितेका थिए ...
— नेपाल र भारतबीच एसीसी महिला यू–१९ एसिया कप क्रिकेटको मंगलबारको खेल वर्षाका कारण रद्द भएको छ । यसअघि नै यी दुई टोली मलेसियामा भइरहेको प्रतियोगिताको ‘सुपर फोर’ मा पुगिसकेका थिए । नेपाल र भारत दुवैले समूह ‘ए’ को खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । भारतले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ...
— देशमा क्रिकेट माहोल ह्वात्तै बढेको छ । राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटप्रेमीहरू झुम्मिएका छन् । क्रिकेटको यो सुखद माहोलमा खड्किने विषय हो स्तरीय रंगशालाको अभाव । चितवन भरतपुरमा निकै चर्चाका साथ बन्न सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशालाको अवस्था अहिले के होला ? सोमबार मध्यान्ह त्यहाँ पुग्दा कामदारहरू खान खाएपछि काममा जुट्न सुरु गर्दै थिए । ‘अहिले ...
: एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ। निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल 'नो रिजल्ट'मा पुगेको आयोजक मलेसिया क्रिकेट एसोसियसनले जनाएको छ। यससँगै नेपाल र भारतले अंक बाँडेका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो। नेपालका लागि कप्तान ...
: उपाधिको दाबेदार मानिएका विभागीय टोली त्रिभुवन आर्मी प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी सिराहाको सलहेश युवा क्लबसँग स्तब्ध भएको छ। सलहेश युवा क्लबले आर्मीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशको जितमा ...