मुख्य समाचार
नेपाल वायु सेवा निगममा माफियाको चलखेल बढ्यो : पूर्वपर्यटनमन्त्री शाही
नेपाल वायु सेवा निगममा माफियाको चलखेल बढ्यो : पूर्वपर्यटनमन्त्री शाही

— कांग्रेस नेता तथा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले माफियाको चलखेल बढेका कारण नेपाल वायु सेवा निगम डुब्न लागेको बताएका छन् । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले खलंगामा आइतबार आयोजित पत्रकार सम्मेलनमा आफू ६ महिना निलम्बनमा परेको र मुद्दामा सफाइ पाएपछि भेटघाटमा निस्किएको बताए ।


वाइडबडी खरिद प्रकरणमा विशेष अदालतबाट सफाइ पाएपछि नेता शाही कर्णालीका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । ‘म संलग्न नै नभएको मुद्दामा मलाई जोड्ने प्रपञ्च असफल भएको छ,’ उनले भने ‘अब म थप सक्रिय भएर राजनीतिमा अघि बढ्नेछु । यसैका लागि जनता भेट्न निस्किएको हुा ।’


रुकुम र जाजरकोटका भूकम्पपीडितहरूका लागि सरकारले गर्नुपर्ने जति काम नगरेकोसमेत नेता शाहीले बताए । भूकम्पप्रभावित क्षेत्रका स्वास्थ्य संस्था, विद्यालय र सामुदायिक भवनको पुनर्निर्माणका लागि कर्णाली सरकारले २२ करोड विनियोजन गरेको र चााडै नै त्यसलाई कार्यान्वयनमा ल्याइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि भोलिपल्टदेखि पुरानै चरित्र प्रदर्शन गरेको दाबी गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका हुन्। तत्कालीन प्रधानमन्त्री प्रचण्डबाट निरन्तर दाउपेचको खेती चलिरहेको ...
: सुन गोहोरोसहित दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन्। सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन ...
: ठगी आरोपमा मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौंमा बस्दै आएका अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको छ। अनिल नेकपा (एमाले)का संघीय सांसद तथा संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव हुन्। ठगीको आरोपमा अनुसन्धान अघि बढाउन उच्च अदालत आदेश दिएपछि उनलाई ऋषिकेशले गत शुक्रबार जिम्मेवारीबाट हटाइसकेका छन्। प्रहरीले अदालतबाट ...
: चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय बिजय यादव रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ...
: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत कामहरू भइरहेको बताएकी छन्। शिक्षा क्षेत्रको सुधारका लागि माइतिघरमा धर्नामा बसेका विद्यार्थीमाझ मन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि ऐन कानुन निर्माणदेखि विभिन्न नीतिगत कामहरू भइरहेको बताएका हुन्। उनले तीन तहबीच समन्वयका आधारमा मात्रै शिक्षा सुधार गर्न सकिने धारणा राखिन्। मन्त्रालयले विभिन्न शीर्षकमा स्थानीय तहमा ...