मुख्य समाचार
विश्वकै सबैभन्दा वृद्ध जापानी महिला तोमिको इतोकाको ११६ वर्षको उमेरमा निधन
विश्वकै सबैभन्दा वृद्ध जापानी महिला तोमिको इतोकाको ११६ वर्षको उमेरमा निधन

: विश्वकै सबैभन्दा वृद्ध जापानी महिला तोमिको इतोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले घोषणा गरेको छ।


चार छोराछोरी तथा पाँच नातिनातिना भएको इतोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले जानकारी दिए। उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इतोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरू केही दिनअघि नेपाल आइपुगेका हुन्। कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय ...
। जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसंख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ । सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ । सामाजिक ...
: पछिल्लो समय जापान जाने नेपालीहरूको संख्या बढ्दै गएको छ। विद्यार्थी भिसा होस् वा वर्किङ भिसामै किन नहोस्, जापान जानेको संख्या बढ्दो छ। जापान पठाउन एजुकेसन कन्सल्टेन्सी, मेनपावरलगायतका एजेन्सीहरू सक्रिय छन्। कम्तीमा १३ लाख तिरेर जापान पुग्ने गरेका छन् नेपालीहरू। तर, त्यहाँ पुगेपछि मात्रै उनीहरूलाई थाहा हुन्छ कि सोचेजस्तो होइन रहेछ जापान। आम्दानी कम र ...
। नेकपा एमालेको संगठन विभागले पार्टी र नेतृत्वविरुद्ध हुने कूप्रचारको जमेर प्रतिवाद गर्ने संकल्प गरेको छ । केन्द्रीय मुख्यालय च्यासलमा केन्द्रीय संगठन विभागले जिल्ला नेतृत्वमा रहेका तीन सय बढी नेताहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रम गरेको थियो । प्रशिक्षण कार्यक्रम सकिएपछि जारी प्रेस विज्ञप्ति मार्फत् पार्टी नेतृत्वविरुद्ध हुने कूप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको हो । ‘यो कार्यशाला पार्टी ...
— वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध ...