मुख्य समाचार
सरकारलाई गोकुल बास्कोटाको प्रश्न : बजेट पास भयो, कहिले लाग्छ ठेक्का ?
सरकारलाई गोकुल बास्कोटाको प्रश्न : बजेट पास भयो, कहिले लाग्छ ठेक्का ?

। सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताएका छन् ।

मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले बोल्दै उनले बजेट खर्चबारे प्रश्न गरेका हुन् ।


बैठकमा बोल्दै उनले भने, ‘बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लगाएर असारमा भुक्तानी हुन्छन् । अवश्य नै कमजोरी भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गोरखकाली रबर उद्योग पुनः सञ्चालन सुझाव कार्यदलले १० महिना लगाएर तयार गरेको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेस गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जनकराज शाह नेतृत्वमा गठित पाँच सदस्यीय सुझाव कार्यदलले तयार गरेको १३ पृष्ठको सुझाव प्रतिवेदन बुधबार मन्त्री सिन्हासमक्ष पेस गरेको हो। प्रतिवेदनमा उच्च व्यावसायिक सम्भावना रहेको यस उद्योगको पुनः सञ्चालन ...
: नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनका लागि केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला-क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिए। उनले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै ...
: मधेश प्रदेशसभाको शनिबार बसेको बैठकमा मदरसा शिक्षा विधेयकलाई पारित गर्न माग गरिएको छ। मुस्लिम समुदायको शिक्षण व्यवस्थापन र सुदृढीकरणका लागि मदरसा शिक्षा विधेयकलाई अघि बढाउनु आवश्यक रहेको भन्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सांसद सरोज यादवले यसप्रति सरकारको दृष्टिकोण स्पष्ट गर्न माग गरे। ‘मेरो नेतृत्वको सरकारले यस विधेयकलाई सैद्धान्तिक सहमति दिएको थियो ...
: अर्घाखाँचीको सन्धिखर्क-९ टारीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु१क ५१३३ नम्बरको टिप्परको ठक्करबाट पैदल यात्री मालारानी-५ बस्ने झन्डै ३२ वर्षीय उमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिए। ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको अर्घाखाँची प्रहरी प्रमुख ...
भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रममा २४ नेपाली स्टार्टअप सहभागी
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम