मुख्य समाचार
पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले अन्तिम टोली घोषणा
पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले अन्तिम टोली घोषणा

। आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

देव खनालको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा आकाश त्रिपाठी, कृष्ण कार्की, मृनाल गुरुङलगायतका खेलाडीहरू छन् ।




प्रशिक्षकमा वसन्त शाही छन् भने म्यानेजरमा शंकर राना छन् ।

पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालले कास्य जितेको छ। सेमिफाइनलमा भारतसँग पराजित हुँदै नेपाल कास्यमा सीमित बनेको हो। सेमिफाइनलमा भारतसँग ५६-१८ ले पराजित हुँदै नेपाल तेस्रो भएको हो। त्यस्तै दोस्रो सेमिफाइनलमा इरानसँग पराजित हुँदै बंगलादेश पनि कास्य विजेता बनेको छ। सेमिफाइनलमा नेपाललाई हराउँदै भारत फाइनल प्रवेश गरेको छ। त्यस्तै बंगलादेशलाई हराउँदै इरानले उपाधिका ...
: नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो। यस वर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए। नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा ...
: वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा युगान्डालाई ७५ रनमा सीमित गरेको थियो। युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि डेब्युटेन्ट साना प्रविनले सर्वाधिक १७ रन ...
: प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात गरेको छ। भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको थियो। एपिएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भएको हो। बागमतीका लागि शुभ कंसाकरले मात्रै दोहोरो अंकमा रन बनाए। शुभले ...
। फिफा महिला वरियतामा नेपालको चार स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ । यसअघि १०३औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ३.६२ अंक बढाउँदै नयाँ वरियतामा ९९औं स्थानमा उक्लिएको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १९औं स्थानमा छ । नेपालले गत फेब्रुअरीमा घरेलु ...