: महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको छ। गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा जनवरीमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै विशेष हिरासतबाट बाहिर निस्किएका थिए।
‘म यस देशका जनताप्रति कृतज्ञता व्यक्त गर्दै शिर निहुराउँछु,’ रिहाइपछि आफ्ना वकिलमार्फत जारी ...