मुख्य समाचार
अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी
अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी

: अमेरिकाको डेनभरमा बिहीवार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो।


आगोले विमान धुवाँले भरिएको थियो। रिपोर्टका अनुसार अमेरिकन एयरलाइन्सको उडान १००६ मा १७२ यात्रु थिए।




विमान कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ उडेको थियो। अमेरिकन एयरलाइन्सको यो विमान बोइङ ७३७-८०० हो।
एयरलाइन्सका प्रवक्ताले दुर्घटनाबाट कुनै पनि यात्रुको स्वास्थ्यमा असर नपरेको बताएका छन्। आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गत २८ फेब्रुअरीदेखि सुरु भएको युद्धका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज स्ट्रेट नखोलेसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार यो नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको छ, जुन उसको अर्थतन्त्रका लागि ...
। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ । औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ...
: युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो देखाइरहेको छ । अमेरिका र इरानबीचको सम्भावित दोस्रो चरणको वार्तालाई लिएर चीनले समेत चासो व्यक्त गरेको छ । अमेरिका–इरान शान्ति वार्ताको नयाँ चरणबारे उठेका सम्भावना र प्रश्नबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले चीनका राजदूत जियाङ जायदोंगसँग भेट गरेका छन् । चीनले अमेरिका र ...
: संयुक्त राज्य अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या गरेका छन् । ३१ वर्षीय शमार एल्किन्सले आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या गरेका हुन् । फ्रेडी मोंटगोमेरीले छिमेकीकहाँबाट घर फर्किदा सडकपारी शमार एल्किन्सलाई देखेका थिए । एल्किन्स शनिबार दिउँसो आफ्नै घरको अगाडिको बरन्डामा बसेका थिए । दुवै जनाले एकअर्कालाई ...
: राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी नहटाउने बताएका छन्। युद्ध अन्त्य गर्न दोस्रो चरणको वार्ता हुने वा नहुने भन्ने स्पष्ट नभएको बेला ट्रम्पले यस्तो बताएका हुन्। डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्,'नाकाबन्दीले इरानलाई पूर्णरूपमा ध्वस्त पारिरहेको छ। उनीहरूले हरेक दिन ५०० मिलियन डलर गुमाइरहेका छन्। यो लामो समयसम्म जारी राख्न असम्भव ...