: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चुनौती दिएका छन्। सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाह लक्षित उक्त टिप्पणी गरेका हुन्। उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए।
‘नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा?’, आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै ...