— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले २९ वटा कानुन सुधार गरेकाले मुलुकमा लगानीको वातावरण सहज बनेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ भण्डारीले सरकारले औद्योगिक पूर्वाधार निर्माणमा समेत जोड दिएको बताए ।
'निजी क्षेत्र र सरकार सम्मिलित नेपालको उद्योग संवाद परिषद् गठन ...