। नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताएका छन् ।
जनसंगठनहरुका पदाधिकारी र इन्चार्जको भेला गरेर पोखरेलले संगठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्छ,’ उनले भने, ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहर आफै ...