मुख्य समाचार
थाइल्याण्डमा गोलीबारी, तीन जनाको मृत्यु
थाइल्याण्डमा गोलीबारी, तीन जनाको मृत्यु

: थाईल्यान्डको राजधानी बैंककको खाद्य बजारमा सामूहिक गोलीबारी भएको छ। गोलीबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको थाई प्रहरीले जनाएको छ।


ओर टोर कोर बजारमा भएको आक्रमणमा अर्का एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार संदिग्ध व्यक्तिको पनि मृत्यु भएको छ।



प्रहरीले थाईल्याण्डको राजधानीमा भएको आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताएको छ।


स्थानीय सञ्चारमाध्यमले मारिएकामध्ये केही सुरक्षा गार्ड रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि उनकै पूर्व प्रेस सचिव युलिया मेन्डेलले कोकिन प्रयोग गर्ने गरेको र व्यक्तिगत लाभका लागि युद्ध लम्ब्याएको आरोप लगाएकी छन् । अमेरिकी पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा मेन्डेलले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जेलेन्स्कीले सन् २०२२ को इस्तानबुल शान्ति वार्तालाई कमजोर पारेर युद्ध जारी राख्ने रणनीति लिएको दाबी गरिन् । उनले जेलेन्स्की ब्रिफिङभन्दा अघि वेपत्ता हुने ...
। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । नयाँ तथ्याङ्क दुई साताअघि रक्षा सचिव ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच एक महिनादेखि चलिरहेको युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धविराम अहिले जारी रहे पनि अत्यन्तै कमजोर स्थितिमा रहेको बताएका हुन् । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्धविराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भंग हुन सक्ने अत्यन्त कमजोर अवस्थामा पुगेको अनुमान ...
। ताजिकिस्तानका लागि रुसी राजदूत सेम्योन ग्रिगोभले रुस र ताजिकिस्तानबीचको सम्बन्ध एक भरपर्दो रणनीतिक साझेदारी र गठबन्धनका रूपमा अगाडि बढिरहेको बताएका छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४औँ वार्षिकोत्सवका अवसरमा तास समाचार एजेन्सीसँग कुरा गर्दै राजदूत ग्रिगोभले सबै क्षेत्रमा गतिशील सम्पर्क र दिगो संयन्त्रमार्फत सहकार्य भइरहेको उल्लेख गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ताजिक राष्ट्रपति ...