मुख्य समाचार
अमेरिकाले रुसबाट तेल खरिद गर्न जारी राख्यो भने चीनको करमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी
अमेरिकाले रुसबाट तेल खरिद गर्न जारी राख्यो भने चीनको करमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी

: अमेरिकाले रुसबाट तेल खरिद गर्न जारी राख्यो भने चीनको करमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी दिएको छ।



यसबारे चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले भनेको छ,‘चीनले सधैँ आफ्नो राष्ट्रिय हित अनुसार ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ।’


चिनियाँ विदेश मन्त्रालयले ट्यारिफ युद्धमा कोही पनि विजेता हुन नसक्ने प्रष्ट पारेको छ। जबरजस्ती र दबाबबाट केही पनि हासिल नहुने चीनको भनाइ छ।

चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेनेजुएलाका विदेशमन्त्री यभान गिल पिन्टोले अमेरिकी नियन्त्रणमा रहेका पूर्व राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइको माग गरेका छन् । सोमबार जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले पूर्वराष्ट्रपति मदुरो र उजकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गरेका हुन् । सन् २०१३ देखि सत्तामा रहेका मदुरोलाई अमेरिकी सेनाले दुई महिनाअघि राजधानी काराकसस्थित निवासबाटै नियन्त्रणमा ...
। अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ । रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ...
। भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार सातै जनाको ज्यान गएको छ । यो घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै भएको हो । रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो । करिब ७:३० बजेदेखि विमान ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम