मुख्य समाचार
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन र पाकिस्तान लगायत केही देशका ‘भाडाका सैनिकहरू’ संलग्न रहेको दाबी
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन र पाकिस्तान लगायत केही देशका ‘भाडाका सैनिकहरू’ संलग्न रहेको दाबी

: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन र पाकिस्तान लगायत केही देशका ‘भाडाका सैनिकहरू’ संलग्न रहेको दाबी गरेका छन्।



जेलेन्स्कीले ट्विटरमा लेखे,‘भोभ्चान्स्क क्षेत्रमा रहेका हाम्रा लडाकुहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकको संलग्नताबारे रिपोर्ट गरिरहेका छन्। हामी यसको जवाफ दिनेछौं।’


अक्टोबर २०२४ मा प्रकाशित रिपोर्टले युक्रेनमा रुसी सेनालाई सहयोग गर्न उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इलनलाई टेस्लामा टिकाइराख्न कम्पनीले दियो २९ अर्ब डलर बराबरको सेयर
: भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले बस्ती नै सखाप पारेको छ। मंगलबार आएको बाढीले उत्तरकाशी जिल्लाको धराली गाउँको एउटा बस्ती नै सखाप पारेको हो। हर्षिल क्षेत्रको खीर गंगा गदेरेमा एक्कासी लेदोसहितको बाढी आउँदा उक्त घटना घटेको हो। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार हालसम्म ४ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। ...
— भारतविरुद्ध लगातार निशाना साँधिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत सरकारले जवाफ दिएको छ । सोमबार ट्रम्पले भारतमाथि अझ धेरै कर लगाउने धम्की दिएका थिए । त्यसको जवाफमा भारतले मध्यराति प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयले यस्तो प्रकारको धम्की अनुचित र तर्कहिन बताएको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘अमेरिका अहिले पनि रुससँग ...
: रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गदै अमेरिका र युरोपेली संघलाई जवाफ दिएका हुन्। उनले भने, ‘युक्रेन द्वन्द्व सुरु भएदेखि नै रुसबाट तेल आयात गर्ने मुद्दामा भारत अमेरिका र युरोपेली संघको निशानामा परेको छ। वास्तवमा द्वन्द्व ...
— यमनको तटीय क्षेत्रमा मौसम खराबीका कारण एक डुंगा पल्टिदा कम्तिमा ५० जना आप्रवासीको मृत्यु भएको छ । डुंगामा १५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । स्थानीय अधिकारीहरुका अनुसार यो दुर्घटना यमनको दक्षिणी प्रान्तको अबयान क्षेत्र नजिक भएको हो । अबयान सुरक्षा निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै तटरेखाको ठूलो क्षेत्रमा कैयौं शव बरामद गरिएको र ...